• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

सहरी विकास मन्त्रालयले ७३ अर्ब बजेट प्रस्ताव गर्दै


  •   मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
  • शिवलाल सुवेदी, काठमाडौं। सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० मा ठूला आयोजनालाई केन्द्रित गरेर बजेट प्रस्ताव गर्ने भएको छ । संघीय मन्त्रालय भए पनि मसिना आयोजना दायित्वका कारण बजेट छरिने गरेकोले आगामी वर्षको बजेटमा ठूला आयोजनालाई केन्द्रित गरी बजेट प्रस्ताव गर्ने तयारी गरिएको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा आउने बजेटको प्रारम्भिक छलफल थालिसकेको उहाको भनाई छ। शहरी बिकास आउदो आर्थिक बर्ष मन्त्रालयले न्यूनतम पाँच करोडको आयोजना मात्रै सञ्चालन गर्ने भएको हो ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको समेत उपस्थितिमा सोमबार मन्त्रालयमा भएको छलफलमा थोरै आयोजनामा केन्द्रित हुने, तर आर्थिक र उपलब्धिमूलक हुने आयोजनालाई लक्षित गर्ने मन्त्रालयको तयारी रहेको झाक्रीले बताइन् ।

    Advertisement

    अहिले सहरी विकास मन्त्रालयका १० आयोजनामध्ये सात साना आयोजना छन् । यसलाई परिवर्तन गरेर ठूला आयोजनाको संख्या बढाउँदै जाने तयारी रहेको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले बताए । ‘अहिले न्यूनतम ४५ लाख रुपैयाँका समेत कार्यक्रम सञ्चालन भइरहेका छन्, अब हाम्रो अडान न्यूनतम पाँच करोड रुपैयाँका आयोजना सञ्चालन गर्ने हो,’ उनले भने । त्यसबाहेक ठूला आयोजनामा २० करोड रुपैयाँ विनियोजन हुने गरी प्रस्ताव गरिने तयारी रहेको उनले बताए । एकीकृत बस्ती विकासको माग अत्यधिक आए पनि त्यसलाई प्रोत्साहन नगर्ने पक्षमा मन्त्रालय देखिएको छ । मन्त्रालयले तीनवटा एकीकृत बस्तीमा अनुगमन गर्दा करिब ६० प्रतिशत घरको ढोका बन्द रहेको भेटिएको छ ।

    सिलिङको दोब्बर बजेट प्रस्तावको तयारी
    मध्यमकालीन खर्च संरचनाअनुसार आगामी आर्थिक वर्षमा राष्ट्रिय योजना आयोगले सहरी विकास मन्त्रालयलाई ३६ अर्ब ६८ करोड रुपैयाँको बजेट सिलिङ उपलब्ध गराएको छ । तर, मन्त्रालयले भने आयोगले उपलब्ध गराएको सिलिङको दोब्बर बजेट प्रस्ताव गर्ने तयारी गरेको छ । मन्त्रालयले ७३ अर्ब रुपैयाँको कार्यक्रमसहितको बजेट प्रस्ताव गर्दै छ । प्रस्तावित बजेट प्राप्त भएमा खर्च गर्न सक्ने क्षमतासमेत मन्त्रालयसँग रहेको अधिकारीहरूको भनाइ छ । तर, चालू आर्थिक वर्षमा मन्त्रालयको बजेट ३० अर्ब ७५ करोड रुपैयाँ छ । त्यसमध्ये पछिल्लो ६ महिनामा पाँच अर्ब ७५ करोड रुपैयाँ मात्र खर्च भएको छ । यो कुल बजेटको १८ दशमलव ७२ प्रतिशत हो ।

    पहाडी क्षेत्रको पूर्वाधारमा ठूलो लगानी
    सहरी विकास मन्त्रालयका अधिकांश पुँजीगत कार्यक्रम पहाडी क्षेत्र र त्यहीँको सहरकेन्द्रित रहेका छन् । तर, देशको जनसंख्या भने तराईमा केन्द्रित भइरहेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक जनगणनाले जनसंख्या तराई क्षेत्रमा बढिरहेको देखाएको छ । यस्तो अवस्थामा सहरी विकासका कार्यक्रम यथास्थितिमा राख्ने कि ढाँचा परिवर्तन (पाराडाइम सिफ्ट) गर्ने भन्नेबारे छलफल थालिएको सहरी विकासमन्त्री झाँक्रीले बताइन् । ‘अहिलेको अवस्थामा पूर्वाधार पहाडमा बन्ने, तर त्यसको उपयोग गर्नेको संख्या नगण्य हुने अवस्था देखिएको छ,’ उनले भनिन् । यस्तो अवस्थामा बजेटका कार्यक्रम नै परिवर्तन गर्नुपर्नेबारे छलफल सुरु गरिएको हो । ‘हामीले बसाइँसराइको प्रवृत्तिलाई आगामी आवको बजेटमार्फत सम्बोधन गर्नुपर्छ,’ उनले भनिन् ।

    मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation