गुल्मी । गायिका निर्मला थापा मगरको नयाँ गीत सार्बजनिक भएको छ । माया प्रेमका कथा बस्तुमा समेटीएको ‘रिसकी भोरी’ गीत सार्बजनिक भएको हो ।
दुइ प्रेमीका बिच भएका माया प्रेममा रिसका कुराहरु गीतमा समेटीएको छ । गीतकार गणेश अधिकारीको लय शब्द रहेको छ । गीतमा गणेश अधिकारी र निर्मला थापा मगरको स्वर रहेको छ ।
गीत निर्मला थापा मगरको आफनै युट्युव च्यानलबाट आएको हो ।
गीतको पुरा भिडियो हेर्नुहोस ।
Advertisement