• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

कोभिड व्यवस्थापन र स्वास्थ्य सेवा सुदृढीकरणमा ३४ करोड बजेट निकासा


  •   सोमबार, माघ १०, २०७८ मा प्रकाशित
  • कामनाडेली, रुपन्देही। लुम्बिनी प्रदेश सरकारले जनताको स्वास्थ्यलाई विशेष जोड दिएको छ । कोभिड व्यवस्थापन, जिल्ला अस्पताल सुदृढिकरण, जनशक्ति व्यवस्थापन, विपन्न वर्गलाई शितलहरबाट बचाउन प्रदेश सरकारले बजेट निकासा गरी स्वास्थ्य व्यवस्थापनमा जोड दिएको हो ।
    आर्थिक मामिला तथा सहकारी मन्त्रालयले कोभिड कोषको लागि १० करोड, कोभिड विशेष जनशक्ति र व्यवस्थापनको लागि ८ करोड ३५ लाख, जिल्ला अस्पताल सुदृढिकरणको लागि ११ करोड, लुम्बिनी प्रादेशिक अस्पताल जनशक्ति, ए ग्रेड एम्बुलेन्स खरिद र व्यवस्थापनलाई ५ करोड, लुम्बिनी प्रदेशका सबै जिल्लाका विपन्न नागरीकलाई शितलहरबाट बचाउन जिल्ला प्रशासन कार्यालयबाट भुक्तानी हुने गरी ३० लाख गरी ३४ करोड ६५ लाख जनताको स्वास्थ्य व्यवस्थापनमा खर्च गर्न लुम्बिनी सरकारले बजेट निकासा गरेको आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले बताएका छन् । “जनताको स्वास्थ्यमा मुख्य प्राथमिकता दिएका छौं” मन्त्री खड्काले भने “आवश्यकताको आधारमा बजेट थप्दै लगिने छ” । कोभिड विशेषमा खटिएका जनशक्तिको पारिश्रमिक तत्काल उपलव्ध गराउने गरी बजेट निकासा गरिएको मन्त्री खड्काको भनाई छ ।
    प्रदेश स्थायी राजधानी राप्ती गाँउपालिका भालुवाङमा प्रदेश सरकारको गुरु योजना निर्माण, प्रदेश सभा भवन निर्माण, प्रदेश सभा सचिवालय व्यवस्थापन लगाएतका निर्माण कार्यको लागि यस अघि नै तेत्तिस करोड बजेट निकासा गरेको मन्त्री खड्काले जानकारी दिए ।
    उल्लेखित बजेटको प्रभावकारी कार्यान्वयनबाट कोभिड नियन्त्रणमा प्रभावकारीता आई स्वास्थ्य सेवा सुदृढीकरण हुनुका साथै प्रदेश राजधानी व्यवस्थापनमा उल्लेख्य उपलब्धी हुने अपेक्षा लिएको देखिन्छ ।

    Advertisement

    सोमबार, माघ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation