• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

मन्त्री झाक्रीको पहलमा तम्घासका सडकलाई ५ करोड


  •   मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
  • काठमाडौ । शहरी विकास मन्त्री रामकुमारी झाक्रीको पहलमा तम्घासका सडकका लागि ५ करोड रुपैया वजेट परेको छ । सदरमुकाम तम्घास वजार क्षेत्रका सम्पूर्ण कालोपत्रे सडकहरुको मर्मत गर्नका लागि मन्त्री झाक्रीको पहलमा ५ करोडको टेण्डर भएको छ । शहरी विकास मन्त्री रामुकमारी झाक्रीले सडकका लागि वजेटको ब्यवस्था मिलाएर संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीलाई सोमवार तत्काल टेण्डर प्रकृया अगाडि बढाउन निर्देशन दिएकी थिइन । मन्त्रीकै निर्देशनमा रुपन्देहीले मगंलवार टेण्डर निकालेको हो । लामो समयदेखि सदरमुकाम तम्घास वजार क्षेत्रका कालोपत्रे सडकहरु भत्केर खाल्डाखुल्डी भएकाले एकीकृत समाजवादी गुल्मी पार्टीका जिल्ला इन्र्चाज गणेश खनाल,अध्यक्ष नरेश भण्डारी,नेताहरु हिमाल थापा,श्रीराम महत,राजेन्द्र सुनार,राममल्ल ठकुरी,महेन्द्र भण्डारी लगायतका नेताहरुसगै रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसाल,नेपाली काग्रेस जिल्ला सभापति खिलध्वज पन्थीले समेत मन्त्री रामुकमारीलाई उक्त सडक मर्मतका लागि वजेटको व्यवस्था मिलाईदिनुहुन आग्रह गरेका थिए । उक्त आग्रहलाई स्वीकार गदै मन्त्री झाक्रीले तम्घासका सडकका लागि ५ करोड वजेटको ब्यवस्था गरेकी हुन ।
    झुटको खेती नगर्न मेयर डिल्लीराजको आग्रह
    रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले झुटको खेती नगर्न आग्रह गरेका छन । सदरमुकाम तम्घास वजार क्षेत्रका सम्पूर्ण कालोपत्रे सडकहरुको मर्मत गर्नका लागि परेको वजेटको विषयमा गलत प्रचारप्रसार नगर्न मेयर भुसालले आग्रह गरेका छन । तम्घास वजार क्षेत्रका सडकहरुका लागि ५ करोड रुपैया वजेट आफ्नो आग्रहमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले रकमको व्यवस्था मिलाइदिएको मेयर भुसालले बताए । मैले अघिल्लो सरकारका मन्त्री ज्यूहरुलाई पनि आग्रह गरेको थिए उनले भने“कहिवाट मेसो भएन, अहिले गुल्मेली मन्त्री हाम्री चेली रामकुमारी ज्यूले मेरो आग्रहलाई मानेर वजेटको व्यवस्था मिलाइदिनुभएको हो ।” रकम मिलाई टेण्डर समेत निकाल्ने काम गरिदिनुभएकाले मेयर भुसालले मन्त्री ज्यूलाई धन्यवाद समेत ब्यक्त गरेका छन । उनका अनुसार तम्घास वजारको कालोपत्रे गर्नका लागि परेको ५ करोड वजेटको विषयमा आफुले मन्त्री रामकुमारी झाँक्रीले आफ्नो आग्रहमा परेको कुरा भाषण नै गर्न पनि तयार रहेको बताए । तम्घासको सडक कालोपत्रे गर्ने लगायतका रेसुङ्गा नगरपालिका भित्रका अन्य ३÷४ वटा योजनाहरुको वारेमा समेत आफुले शहरी विकास मन्त्री ज्यूसगँ वजेटको व्यवस्था मिलाईदिनका लागि आग्रह गरेको मेयर भुसालको भनाई रहेको छ । यो विषयमा म पत्रकार सम्मेलनको आयोजना गर्न समेत तयार छु मेयर भुसालले भने“कसैले सामाजिक सञ्जालमा अरु कसैले मेरो पहल र मैले पारेको हो भनेर दाव नगर्दा हुन्छ,अहिलेको पैसा रामकुमारी ज्यूलेनै पारेको हो ।” तम्घास वजारका सडकहरुको लागि भन्दै मगंलवार मात्रै ५ करोडको टेण्डर भएको छ ।

    Advertisement

    मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation