• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

गुल्मीको बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुग्यो


  •   बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–४ मा रहेको बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुगेको छ । बजार वासीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए ।
    बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । खानेपानी आयोजनाको गुल्मी क्षेन नम्बर–१ सांसद प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेका हुन् ।
    २०७० सालमा सुरु भएको खानेपानी आयोजना २०७८ सालमा सम्पन्न भएको हो । आयोजना (गाउँपालिकाको बजेट बाहेक) रु. ३ करोड ३० लाख ३७ हजार ४ सय ३९ रुपैयाँमा सम्पन्न भएको हो ।
    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुसार नेपाल सरकारको रु. २ करोड ७१ लाख ४ हजार ५ रुपैयाँ र जनसहभागिताबाट रु. ५९ लाख ३३ हजार ४ सय ३४ रुपैयाँ गरि आयोजना सम्पन्न गरिएको जिल्ला खानेपानी डिभिजन कार्यालय गुल्मीका प्रमुख अनुज उपाध्ययले बताए । मस्यारी बिरौटा दोमइ श्रोतबाट पानीलाई सेडिमेन्ट गरि फिल्टर गरिएको र त्यसलाई १ लाख लिटर क्षमताको २ वटा ट्याङ्कीमा जम्मा गरिएको उनको बताए ।
    आयोजना क्षेत्रका ३ सय ५९ घर धुरिहरुको करिव १ हजार ७ सय ९५ जनसंख्यालाई पानी वितरण गरिएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मी ,रुरुक्षेत्र गाउँपालिका र स्थानीय उपभोक्ताहरुको सहभागिता एवं उपभोक्ता समिति केन्द्र र जिल्ला स्तरबाट जनप्रतिनिधि तथा गुल्मी क्षेत्र नम्बर १ का सांसद पुर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बिशेष सहयोगमा आयोजना सम्पन्न भएको उपाध्ययले बताए ।
    खानेपानी आयोजनाको उद्घाटन गर्दै पुर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस् खुसियालीमा सहभागी हुन पाउँदा आफू खुसी भएको बताए । ज्ञवालीले २० बर्ष पहिले यस् क्षेत्रका जनताले भोगेको पानीको चरम समस्यालाई सम्झिए ।
    यसक्षेत्रमा पानीको चरम समस्या अब भने समधान भएकाले नागरिकहरुमा खुसीयाली छाएको आयोजनाका अध्यक्ष देवनारायण ज्ञवालीले बताए । उनले आयोजनाको दिगोपना उपभोक्ता समितिको कार्यशिलतामा भर पर्ने बताए ।

    Advertisement

    बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...