• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका ‘सिईओ’ को नियुक्तिको विपक्षमा अन्तरिम आदेश


  •   बुधबार, पुष २१, २०७८ मा प्रकाशित
  • ओम प्रकाश गुप्ता,भालुवाङ । लुम्बिनी प्रदेश सरकाले प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको नियुक्तिमा सर्वोच्च अदालतले प्रदेश सरकारको विपक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

    Advertisement

    प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुब मजगैयाँले आफ्नो कार्यकाल बाँकी रहेको समयमा प्रदेश सरकारले अर्को व्यक्तिलाई नियुक्ती दिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

    सर्वोच्च अदालतमा आईतबार बसेको न्यायाधिस कुमार रेग्मीको ईजलासले लुम्बिनी प्रदेश सरकारको असोज २२ को निणर्य कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

    लुम्बिनी प्रदेशमा सरकार परिवर्तन भएसंगै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत समेत परिवर्तन गरिएको थियो । अघिल्लो सरकारले ध्रुब मजगैयाँलाई चार बर्षेकार्यकाल हुनेगरी ०७६ माघ १३ गते नियुक्त गरेको थियो । कम्तिमा दुई बर्ष कार्यकाल बाँकी छदै मजगैयाँको ठाउँमा अनन्तराज घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्ती गरिएको थियो ।
    नयाँ सिईओ नियुक्तिले आफु अन्यायमा परेको भन्दै मजगैयाँले लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । असोज १२ मा बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले नयाँ कार्यकारी अधिकृत नियुक्त गरेको अन्तरिम आदेशमा उल्लेख छ ।

    मजगैयाँलाई प्रदेश पूर्वाधार विकास प्राधिकरण(गठन तथा कार्य सञ्चालन) आदेश २०७६ को दफा १० बमोजिमको काम, कर्तव्य र अधिकार र दफा ७ को उपदफा(३) बमोजिम पदावधी रहनेगरी नियुक्त गरिएको थियो ।
    चार बर्षका लागी नियुक्त भएका मजगैयाँको ठाउँमा घिमिरेलाई गत असोज १२ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरण ऐन, २०७८ को दफा १७ बमोजिम नियुक्त भएको मितिले ४ बर्षको पदावधि रहनेगरी नियुक्ति दिइएको थियो । तर, घिमिरेको नियुक्तिमा प्रदेश सरकार(मन्त्रिपरिषद्को) असोज २२ गतेको निणर्य भनेर उल्लेख गरिएको छ ।

    अदालतका अनुसार घिमिरेको नियुक्ती असोज १२ को मन्त्रिपरिषद्बाट भएको र प्रमुख सचिवबाट प्रमाणिकरण असोज २२ मा भएको दावी गरिएको छ । सर्वोच्च अदालतले आफ्नो पक्षमा अन्तिरिम आदेश दिएकाले आफु कामकाजमा फर्किने मजगैयाँले प्रतिक्रिया दिएका छन् ।

    ‘नयाँ नियुक्त गरिएका सिईओको निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश आईसकेकाले म काममा फर्किन्छु’मजैयाँले भने-‘मेरो पदावधि २ बर्ष बाँकीनै थियो । विचमै हटाउने काम गरेकाले अन्याय भएको भन्दै न्यायको लागी अदालत पुगेको हुँ ।’

    यता घिमिरेले आफ्नो नियुक्तीमा मन्त्रिपरिषद्को निणर्य मिति असोज २२ भनेर उल्लेख गरेको बताए । उनले आफुलाई प्रदेश सरकारले नियुक्त गरेकाले प्रदेश सरकारले दिने निणर्य अनुसार अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।‘मलाई प्रदेश सरकारले नियुक्त गरेको हो’उनले भने-‘यस बारेमा मेरो व्यक्तिगत प्रतिक्रियाको खासै अर्थ रहदैन ।’

    यता लुम्बिनी प्रदेशका मुख्यन्याधिवक्ता श्रीकृष्ण सुवेदीले अन्तरिम आदेशको पूणर्पाठ आईपुगेपछी बल्ल आधिकारीक धारणा बन्ने बताए ।‘पुर्ण पाठ आईपुगेको छैन । त्यो आईपुग्यो भने के गर्ने भन्ने बारेमा छलफल गरेर टुंगोमा पुग्छौं’उनले भने-‘अहिले नै यो गर्छौं भन्ने छैन ।’ प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास प्राधिकरणको गठन गरेको थियो । प्राधिकरण मार्फत लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनको गुरुयोजना बनाउने काम अन्तिम चरणमा पुर्‍याएको छ भने बाँकी अन्य ठूला आयोजनाको डिपिआर बनाउने काम जारी राखेको छ ।

    बुधबार, पुष २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation