• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा अन्तरक्रिया


  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
  • कपिलवस्तु। अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा कार्यक्रम सम्पन्न भएको छ । ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय हत्या, हिंसा लगायतका घटना बढदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडाले मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन संम्पुर्ण निकायहरुलाई आग्रह गर्नु भयो । उहाँले मानव अधिकार हनन गर्नेहरु कारबाहीको भागेदार हुनु पर्ने भन्दै सबैलाई सचेत हुन आग्रह गर्नु भयो ।

    Advertisement

    कार्यक्रममा शिवराज नगरपालिका वडा नम्बर ५ का अध्यक्ष अर्जुन बहादुर पाण्डेले कानुन र नीति नियमको परिधिमा बसेर अधिकार प्राप्त गर्न पनि मानवअधिकार प्रति बफादार रहन सबैमा अपिल गर्नुभयो ।

    कार्यक्रमा महिला अधिकारकर्मी मिना परियारले महिला हिंसा, हत्यालगायतका घटना तत्काल अन्त्य गर्न बन्द कोठामा गोष्ठी गरेर मात्र नहुने बताउनु भएको थियो । उहाँले महिला हत्या, हिंसामा संलग्नलाई नतावाद र नेतावाद नगरी कडा कारबाही गर्नु पर्ने बताउनु भयो । कार्यक्रमा सहभागी विभिन्न संघ सस्थाका प्रतिनिधि, राजनिति दलका नेता , मानव अधिकारकर्मीहरुले महिला हत्या,हिंसालगायतका घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई तत्काल रोक्न सबैलाई एकजुट हुन पनि आहृवान गरेका थिए ।

    “जीवन ,मर्यादा ,समनता र स्वतन्त्रताको अधिकार दिगो शान्ति र समृद्दिको आधार विधिको शासन कायम गरौं मानव अधिकारको सम्मान गरौं” भन्ने मूल नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको अवसरमा संजीवनी सामुदायिक अस्पताल र चन्द्रौटा अस्पतालमा रहेका विरामिलाई फलफुल वितरण गरेको छ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुको आयोजनामा ब्यापार संघका केन्द्रिय सदस्य महादेव पोख्रेल, नेपाली कांग्रेश शिवराज नगर सभापति मधु पोख्रेल,नेपाल कम्युनिष्ट एमाले शिवराज नगर कमिटीका अध्यक्ष जगत पौडेल , नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र शिवराज नगर कमिटी अध्यक्ष दिनेश पुन, जनता समाजवादी पार्टी नेपाल शिवराजका अध्यक्ष कृष्ण कुमार चौधरी, नेकपा एकृकित समाजवादि शिवराज नगर कमिटी अध्यक्ष सरोज पौडेल , युवा नेता रहिश शाह लगाएत मानव अधिकारकर्मीलगायको उपस्थिति रहेको थियो

    शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • २.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ३.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ४.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ७.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ८.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation