• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

सरोकारवाला भन्छन, ‘पुरस्कार र दण्डको व्यवस्था गरिए भ्रष्ट्रचार न्यूनिकरण गर्न सकिन्छ।’


  •   बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । भ्रष्ट्रचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अबसरमा गुल्मी जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मी र भ्रष्ट्रचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीले सयुक्त रुपमा राखेको कार्यक्रममा जिल्लाका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रममा भ्रष्ट्रचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले नेपालमा भ्रष्ट्रचार बढनुको कारण र यसको नियन्त्रण निगरानी लगायतको बारेमा प्रस्तुती राखेका थिए । उनले भष्ट्रचार उन्मुलनका लागि राजनीतिक शुद्धीकरण, संरचनागत र कानुनी सुधार, प्रभावकारी अनुगमन तथा मूल्याकंन हुनुपर्ने बताए ।
    सुशासनका मापदण्डहरुको पालना पूर्ण रुपमा गरिनु पर्नेमा जोड दिए । सार्वजनिक खरिद र ठेक्का व्यवस्थापन, सार्वजनिक पदाधिकारीको आचारसंहिता, पुरस्कार र दण्डको व्यवस्था गरिए भष्ट्रचार न्यूनिकरण गर्न सकिने पाण्डेको भनाई छ ।
    उहाँले भष्ट्रचार विरुद्धका शशक्त अभियान र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने उल्लेख गरे । मानव अधिकार तथा शान्ति समाज गुल्मीका अध्यक्ष ढुण्डीराज पोखरेलले भष्ट्रचारको नियन्त्रणका लागि राजनैतिक दलहरु नै मुख्य जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए ।
    राजनीति र राजनेतामा नैतिकता नभएसम्म भष्ट्रचार रोकिदैन् बोली र व्यवहार एक समान हुन जरुरी रहेको उनको भनाई छ । रेसुङ्गा बहुमुखी क्याम्पसका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले भष्ट्रचार क्यान्सरको रुपमा फैलिरहेको बताए ।
    श्रेष्ठले सरकारले नै भष्ट्रचारलाई बढवा दिईरहेको उल्लेख गरे । सरकारले भ्रष्ट्रचारको अन्त्यका लागि अख्तियार देखाएर उम्किन नमिल्ने बताए ।
    रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले एकले अर्कालाई आरोप लगाएर मात्र भष्ट्रचारको अन्त्य गर्न नसकिने बताए । जहाँ अभाव हुन्छ, त्यहाँ भष्ट्रचार हुन्छ समय, नीति, विधि र कानुन अनुसार चल्न नसक्दा भष्ट्रचार बढ्ने गरेको मरासिनीको भनाई छ ।
    जनता समाजवादी पार्टी गुल्मीका उपाध्यक्ष घनश्याम पाण्डे तथा जनमोर्चाका हरिलाल न्यौपानले राजनैतिक भागबण्डाबाट गरिने नियुक्ती जस्ता कार्यले पनि भष्ट्रचार, बढाएको बताए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सोंच र संस्कारका कारण पनि भष्ट्रचार हुने गरेको उल्लेख गरे ।
    कार्यक्रमका अध्यक्ष समेत रहनुभएका प्रजिअ पौडेलले जिल्लामा अवस्थित कार्यालयहरुका प्रमुखरुलाई कहिकतै गुनाँसो नआउने गरि तथा भष्ट्रचारको गन्ध नआउने गरी सेवा प्रवाह गर्न निर्देशन दिए । कार्यक्रमको सहजीकरण भ्रष्ट्रचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीका सचिव कृष्णप्रसाद पोखरेलले गरेका थिए ।

    Advertisement

     

    बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...