• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

प्रतिनिधि छनोटको बिषयलाई लिएर एमाले प्यूठानमा असन्तुष्टि


  •   सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
  • कामना डेली, प्यूठान । आसन्न १०औं राष्ट्रीय महाधिवेशनका लागि एमाले प्युठानले चयन गरेको प्रतिनिधिप्रति लुम्बिनी प्रदेश कमिटी सदस्य बेगम बिश्वकर्माले असन्तुष्टी जनाएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफूलाई प्रतिनिधि नबनाएकोमा आपत्ति जनाएका हुन् । पार्टीमा कामको मुल्यांकन नभएकाले एमाले छोडेर अन्य बिकल्पको खोजी गर्ने  बिश्वकर्माले सामाजिक संजालमा लेखेका छन।

    Advertisement

    बिश्वकर्माले फेसबुकमा लेखेका छन्, ‘३३ वर्ष गुलेली खेलाएर विताइएछ,राज्यशक्ति र पैसाको अगाडि न्यायको केही लागेन।अयोग्य छदा छदै पार्टीमा जोतीई रहनुको औचित्य नरहेकोले आज देखि बिदा लिई अन्य विकल्पको खोजी गर्ने निर्णय गरियो ।’
    उनले लेखेको अर्को एक स्ट्याट्समा प्रतिनिधि छान्ने अधिकार पाएको कार्यदल समेत दबाब र पहुँचको प्रभावमा परेको आरोप लगाएका छन।
    बिश्वकर्मा राष्ट्रीय दलित आयोगका पुर्व केन्द्रीय सदस्य समेत हुन। एमाले स्रोतका अनुसार उनले दलित कोटाबाट महाधिवेशन प्रतिनिधि बनेर आउन चाहेका थिए।
    तर, पार्टीले एमाले प्युठानका सचिबालय सदस्य समेत रहेका सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्मालाई महाधिबेशन प्रतिनिधि बनाएको थियो।
    त्यस्तै, एमाले प्युठानका प्रचार बिभाग प्रमुख नेगनसिंह कुंवरले पनि प्रतिनिधि छनोटमा असन्तुष्टी पोखेका छन। कुंवरले फेसवुकमा लेखेका छन,’नेकपा एमाले प्युठानले दशौ रास्ट्रीय महादिबेशनका लागि प्युठानबाट प्रतिनिधि छ्नोट गर्दा केही जिम्मेवार कम्रेडहरु बाहेक प्रचण्ड सङ्ग मिलेर फौजदारी कानुन समेत आकर्षित हुने गरि लगाइएको १९ बुदे आरोप पत्रको समर्थन गर्ने एकता अभियान भन्दै १ महिना अगाडी केपि ओलिको सत्तो सराप गर्ने एमालेको रक्षा भन्दा पनि प्रचन्ड र माधबको गित गाउनेहरु प्रतिनिधि छ्नोट हुनु एमाले र केपि ओलिको पक्षमा दृढतापुर्बक उभिएका कम्रेडहरुको अपमान गर्नु हो । निकट भबिस्यमा एमाले प्युठान भित्र निकै अन्तरसंघर्ष चल्ने देखिन्छ। यो निणर्यले आम कार्यकर्तामा निरास छाएको छ।’
    ‘प्रतिनिधिका आंकाक्षि  उम्मेदवारसँग छलफल नगरी, बन्द कोठामा गएर पार्टी नेतृत्व र कार्यदलले मनपरीरूपमा प्रतिनिधि छानेका र त्यसैलाई सर्वसम्मत भनेको पनि असन्तुष्ट्र एमाले नेता तथा कार्यकर्ताको आरोप छ।

    महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि छान्नका लागि एमाले प्यूठानले कार्यदल गठन गरेको थियो । कार्यदलले प्यूठानबाट १ जना दलित सहित ९ जना प्रतिनिधिको टुङ्गो लगाएको थियो।

    सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation