• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

५० वर्षमा पनि भएन कालोपत्रे, सडकको स्तर झनै खस्किदो ।


  •   मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित
  • टु आर क्षेत्री,प्यूठान। प्यूठानको दाखाक्वाडि–वर्जिवा¨–भिंगृ सडक ट्र्याक खुलेको ५० वर्ष पूरा भए पनि कालोपत्रे भने हुन सकेकोे छैन । सडकको स्तरोन्नति र कालोपत्रेका लागि डेढ वर्षअघि ठेक्का सम्झौता भएर प्रक्रिया अघि बढेको भए पनि ठेकेदार कम्पनीको लापर्बाही र अनुगमनकारी निकायको बेवास्ताका कारण सडक झनै जोखिमपूर्ण बनेको छ ।
    वि.सं. २०२८ मा ट्र्याक खुलेको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि सडक पुर्वाधार विकास कार्यालय रोल्पाले २०७७ जेष्ठ २७ गते उक्त सडकखण्डको ५ किलोमिटर सडक कालोपत्रे गर्न गौँरा वंगलामुखी जेभिलाई ११ करोड ५६ लाख ८६ हजार १३ रुपैयाँमा २ वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । प्रदेश गौरवको योजना जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग अन्तर्गत सो सडक कालोपत्रेका लागि लुम्विनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेलले शिलान्यास गरेका थिए ।
    “सडक कालोपत्रेको काम सुरु गरेको डेढ वर्ष बित्यो, सडक स्तरोन्नतिको काम पनि सकिएको छैन । करिव ३ महिनादेखि काम हुन सकेको छैन ।” स्थानिय प्रदिप जि.सीले भने, “सडकको अवस्था झनै बिग्रदै गएको छ, अव सम्झौताको वाकि समयमा कालोपत्रे सम्पन्न हुने संभावना देखिदैन ।”
    सडक साँघुरो, खाल्डाखुल्डी र मोडहरु अत्याधिक भएको सडकमा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । “मुख्य सडक अवरुद्ध छ । वैकल्पिक सडकको माध्यमबाट यात्रा गर्नुपर्ने हुन्छ ।” एक सवारी चालकले भने, “सडकको अवस्थाले सास्ती खेप्नु परेको छ । बर्खामा हिलो र हिउँदमा धुलोको हैरान हुने गर्छ । हिउँदमा धुलो उडेर, बर्खामा हिलो जमेर आवतजावत गर्न गाह्रो हुन्छ ।”
    गएको ३ महिनादेखि ठेग्दार वडाको सम्पर्कमा नरहेको प्यूठान नगरपालिका वडा नं २ का वडा अध्यक्ष मुक्ति पोख्रेलले बताए । “मैले धेरै सम्पर्कमा लिने कोशिस गरे तर सकिन ।” उनले भने, “अहिले जिल्ला प्रशासनलाई जानकारी गराएको छु ।” यसबारे जानकारी आएकोले छिट्टै दुवै पक्षलाई छलफल गराई रोकिएको कार्य सुरु गर्न निर्देशन दिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
    उता सडक डिभिजन कार्यालय रोल्पाले भने ठेग्दार सम्पर्कमा नै रहेको र तिहार लगत्तै काम सुरु हुने जनाएको छ ।

    Advertisement

    मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation