• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

आज जनै पूर्णिमा, रक्षाबन्धन : के छ महत्त्व ?


  •   आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित
  • हरेक चाँडको उत्तिकै महत्त्व छ । सबै चाँडपर्बहरुको मनाउने विभिन्न तरिका विधि छ। त्यसअनुसार बिधीअनुसार मनाउने गरिन्छ। हरेक पर्बहरु रमाइलोका साथ साथिभाइ इष्टमित्र नातागोता र घरपरिवार मिलेर मनाउने चलन छ। जसअन्तर्गत जनैपूणिमा पनि एउटा महान चाँड हो यो बर्साऋतुमा पर्छ ।खेतमा धान रोपिसकेपछी प्राय यो पर्बआउने गर्छ।यो पर्बसँगै प्राय चाँडबाँडको सुरुवातपनि हुन्छ।यो एउटा धागो बन्दनको चाँडहो।यो ब्राह्ममण क्षेत्रीपुरुषहरुले हिन्दु परम्परागत रुपमा बिधि अनुसार लगाउने चलन रहेको छ। यसको बनोट वा बाट्ने चलन कुनैले आफैले पनि बाट्ने चलन छ ।कुनैले अरुले बाटेको तयारी जनै लगाउने चलन पनि रहेको छ ।शुद्ध धागोलाइ लिएर विधि परम्परा अन्तर्गत रहेर यो बाट्ने चलन छ ।जनै बाटदा देखि पूज्दा लगाउदा र पुरानो जनै फुकाउदा पनि विभिन्न मन्त्रहरु हुने गर्दछ्न । हरेक काम गर्दा यो सम्बन्धि विधि अनुसार गर्ने गरिन्छ।हाम्रो परम्परा अनुसार बाल्यकालमा विधि अनुरुप ब्रर्तबन्दगरी गुरुहरुले कानमा सुन्नेगरि गायत्रीमन्त्र उच्चारण गरेमा एउटा निष्ठा सत्य धर्मको बाटो हुनेर संकल्प लिएर देब्रे काँध माथी पर्नेगरी गुरु पुरोहितले मन्त्रेर तयार पारेपछिउक्त जनै लगाउने चलन छ। हरेक ठाउँमा लगाउने चलनहरु प्राय एउटै नै छ। विधि एउटै छ । कसैले मन्दिरमा लगि गुरु र पण्डितहरुले सामुहिक पुज्ने चलन छ त कसैले बिधि अनुरुप आफै घरमा पुजेर लगाउने चलन छ। यो प्राय मान्यजन, ज्वाईचेला, भान्जाहरु गुरुहरुबाट लगाउने चलन छ। जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा-बन्धन बाँध्ने परम्परा छ। यस दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन्। यस्तै नेवारी समुदायमा क्‍वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ।

    Advertisement

    रक्षाबन्दन बाँधेको धागो निकालेर त्यहीँ धागोले गाइतिहारमा गाइलाई माला उनेर लगाएमा पुण्य कमाईने जनबिश्वास छ कसैले पुच्छरमा लगाउनेपनि चलन छ। हिन्दु परम्परागत रुपमा दिदिबहिनिले आफ्ना दाजुभाइलाई राकी लगाइदिने चलन छ । यो प्राय तराईमा बढी पाइन्छ।यो दिन काठमाडौको पशुपतिनाथ ,रसुवाको गोसाइँकुण्ड ,लगायत धेरै ठाउँमा मेला लाग्ने चलन छ ।बिगतमा जस्तो रमाइलो यो बिस्वमा बढिरहेको कोरोनाको कारणले गतसाल र यसपाली प्राय कम चहल पहल भएतापनी प्राय रमाइलो मेला र टाढा टाढाबाट मान्छे आउने गर्दछ्न ।

    हाम्रो सनातन हिन्दु परम्पराअनुसार जनैमन्त्रीकन तयार पारेको छ । सुते धागोको समुह हो ।जसलाई तयार गर्दा ३-३वटा डोरोको दुई वटा बन्दन तयार पारिन्छ। यसलाइ खास शिखापनी भनिन्छ।यसमध्ये तीन डोरालाइ ब्रह्मा, बिष्णु , महेश्वर र अर्कोमा कर्म उपसना र ज्ञान भनिन्छ।
    जनैपूणिमाको विशेष महत्त्व छ । गुरु पण्डितहरुले हाम्रो परम्परा अनुसार लगाउनाले शरिरको रक्षा गर्ने रोगब्याधीहरु टाढा रहने आत्मशक्ति बढ्ने शुखी,खुशी रहने भन्ने बिश्वास छ। यसलाई संस्कृति भासामा यसो पबित्र भनिन्छ।
    जनैलाइ शौच गर्दा दाहिने कानमा बेर्ने चलन छ ।जसले गर्दा जनैमा मलमुत्रको स्पर्श नहोस भन्ने मूल मर्म हुनुपर्छ । यो लगाउदा पनी फरक रहेको पाइन्छ ।उत्तरिय बस्त्रले ६ डोरा सन्यासिले ३ उतरिय नलगाउनेले ९ डोरा लगाउने चलन छ।

    यो सगै क्वाटिपनियो दिनमा खाने चलन रहेको छ । रक्षा बन्दन आउनु भन्दा दुइ दिन अगाडि यो पानीमा भिजाएर राख्ने र उक्क्त नौ प्रकारमा मिसाएका गेडागुडीहरु टुसा उमारिए पछि यो दिनमै खाने चलन छ । यसलाई रस बनाएर खाने चलन छ । जस्ले गर्दा यो स्वादिलो पनि हुने गर्दछ । बर्सात मासमा रोपाइँ सकेपछी यो पर्व आउने हुँदा यो क्वाटी खानालेशरिरमा रहेको चिसोलाइ भित्र जान नदिने सरिरमा स्फुर्ती बढ्ने तगडा हुने आत्म बिश्वास छ।
    त्यसैले सबैले हाम्रो हिन्दुपरम्परा अनुसार विधि अनुसार जनै डोरो राकीहरु लगाउनु पर्छ ।हरेक चाँडको उत्तिकै महत्त्व रहेको छ । हाम्रो हिन्दु धर्मले संस्कृति परम्परा र एउटा तरिका नियम कानुन र अनुशासन पनि सिकाएको छ ।सबैलाई सम्मान गर्ने सानोलाई माया गर्ने ठुलोलाइ सम्मान गर्ने गर्दछ।यो परम्परा अनुसारको हाम्रो बिधि हो हाम्रो नियम हो जसले गर्दा यो हाम्रो धर्म संस्कृति परम्पराहरुलाई नियम संगत रुपमा तरिका विधि र अनुशासन भित्र रहि मनाउने गरौ ।धर्म रितिरिवाजलाई परम्परागत रुपमा मनाऔ। माया गरौ ।
    यो रक्षाबन्दनले सबैको रक्षा गर्नेछ । सबै स्वास्थ रहनु हुनेछ। सरिरमा रहेका दु:ख ब्याथाहरु हटेर जानेछ्न ।हामी माझ आएको यो निकै जटिल रोग यो कोरोना भाइरस आउदो बर्षमा हामी सबैबाट टाढा होस । बिगतका दिनहरुमा जस्तै हाम्रा मन्दिरमा धार्मिक स्थलहरुमा गइ भगवानकोपुजा आरधना गरि सबैले मनाउन पाउ भन्ने बिश्वास राखौं । ॐ नम :शिवाय । जय हिन्दुधर्म
    काशीराम घिमिरे
    पाणिनी – ४,
    पटौटी अर्घाखाँची ।

    आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation