• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बिजुली नहुँदा कम्प्युटर ल्याव प्रयोगबिहिन


  •   बिहिबार, असार ३१, २०७८ मा प्रकाशित
  • मित्र थापा, प्यूठान। प्यूठानको गौमुखी गाउँपालिका – १ स्थित अर्खा माद्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको एक वर्ष हुँदा पनि ल्याब सञ्चालन हुन सकेको छैन ।
    नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूर सञ्चार प्राधिकरणको सहकार्यमा आईसिटी ल्याव स्थापना गरिएको हो ।
    विद्युत् नहुँदा कम्प्युटरको प्रयोगात्मक कक्षा सञ्चालन गर्न नसकिएको अर्खा माविका प्रधानाध्यापक लिलु प्रसाद पौडेलले बताउनुभयो । ‘ गत शैक्षिक सत्र देखि नै कक्षा ६, ७ र ८ मा कम्प्युटर विषय पढाउँने योजनामा थियौ,’ प्रअ पौडेलले भन्नुभयो , ‘तर, विद्युत् नहुँदा विद्यार्थीलाई कम्प्युटर शिक्षा दिन सकेका छैनौँ ।’
    कम्प्युटरसम्बन्धी ज्ञान भएको शिक्षकसमेत विद्यालयमा नभएको उहाँले बताउनुभयो। ‘कम्प्युटर शिक्षकका लागि दरबन्दी छैन, शिक्षक राख्न सक्ने श्रोत हामिसंग छैन,’ उहाले भन्नुभयो ।
    विद्यालयमा हाल संघिय सरकारले आर्थिक बर्ष २०७६/७७ मा दिएको ३६ लाख रुपियाँबाट ४ वटा सिसी क्यामरा सहित २४ थान कम्प्युटर, वाईफाई राउटर एक थान,१६ थान सोलार ब्याट्री जडान गरिएका छन् । तर, सबै थन्किएका छन् ।
    ल्याव स्थापना गर्न गाउँपालिकाले पनि १ लाख ५० हजार मूल्य बराबरको फर्निचर उपलब्ध गराएको वडा अध्यक्ष मान बहादुर थापाले जानकारी दिनुभयो । गौमुखी र नौबहिनी क्षेत्रका धेरैजसो बिद्यालयमा बिद्युतकै अभावले कम्प्युटर कक्षा संचालन हुन सकेका छैन्न।
    २५ बर्ष देखि जिल्लामै १२ मेगावाट क्षमताको झिमरुक जलविद्यूत्त आयोजना सञ्चालनमा रहेपनि यी क्षेत्रमा अझै पनि विद्युतको लाइन पुगेको छैन । प्यूठानका ७६ वटा माबिमा कम्प्युटर ल्याव स्थापना गरिएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख शिव पण्डितले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,’ बिजुली अभाव र केन्द्रवाट प्राप्त हुने दरवन्दी न आउदा समस्या छ”

    Advertisement

    बिहिबार, असार ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation