• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

कोरोना कहरको सन्देश : गाउँ नै प्यारो


  •   बिहिबार, असार ०३, २०७८ मा प्रकाशित
  • – निरु आचार्य ‘नवरश्मी’
    पछिल्लो समय विश्वब्यापी रुपमा कोरोना भाइरसले सन्त्रास छाइरहेको बेला यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाब नेपालमा पनि परिरहेको छ । यसै सन्दर्भमा सहरी क्षेत्रबाट गाउँ फर्क अभियान सुरु भएको छ ।स्कुल कलेजहरु लामो समयका लागी बन्द हुनु ,खाद्यान्न अभावको संकेत देखिनु ,आर्थिक मन्दिको अवस्था सिर्जना हुनुले मानिसलाइ गाउँ फर्क अभियान सिर्जना गरेको छ । कोरोना भाइरसको प्रभाब देखिनु आफैमा खराब भएपनी दु:खद र अप्ठ्यारो अवस्थामा आफ्नो मातृभुमी सम्झेर फर्किनु केहि हदसम्म सकारात्मक लिन सकिन्छ । मानिसहरुले ब्यवस्थापन गर्न नसकेको अवस्थामा प्रकृतिले ब्यवस्थापन गर्न बाध्य हुने प्राकृतिक नियमलाइ कोहि कसैले चाहेर पनि रोक्न र छेक्न सकिदैन । समय समयमा हुने प्राकृतिक विपत्तिहरु जस्तैः भुकम्प, बाढि, डेङ्गु जस्ता माहामारिले बस्नको लागी योग्री ठाँउ पहाड र हिमाल हुन भन्ने सन्देश प्रवाह गरेको छ । उपत्यका र तराई क्षेत्र कृषि उत्पादनको हिसाबले उपर्युक्त तथा हिमाल र पहाड मानव बसोबासको हिसाबले उपर्युक्त ठाउ हो भन्ने सन्देस नेपाल एकीकरणको समयमै पृथ्वीनारायण शाहले बताइसकेका थिए । भुइचालो आए गाउँ ,कुनै मन्दी लागे गाउँ ,माहामारी लागे गाउँ ,चाडपर्व आए गाउँ फेरी किन घमण्ड गर्छ्न मानिसहरु ? शहरमा यति तले घर यति आना जग्गा छ भन्दै? खुशी अनि आपत विपतमा सम्झिने त गाउँ नै रहेछ ।!! मनमोहन अधिकारिले सन्चालन गरेको “आफ्नो गाउँ आफै बनाउ भन्ने अभियान” आजको दिनमा पनि समय सान्दर्भिक बनेको छ । हामी बाल्यकाल जिवन बिताइरहेको बेला तराई ,मधेस खेतीपातीको लागी योग्य ठाउ हो ,त्यसैले आवासिय हिसाबले पहाडनै उपर्युक्त छ भन्ने प्रचलन आज ठिक विपरीत दिशातर्फ लम्किरकेको छ तर आज मानिसहरु क्षणिक भौतिक सेवा तथा सुबिधाको लागी हिमाल र पहाडलाइ खाली बनाएर खेतियोग्य जमिन बझाएर तराई र उपत्यकामा बसाई सरिरहेका छन् यो आफैमा प्राकृतिक नियम विपरीतको कार्य हो जस्तो लाग्दछ त्यसैले जतिपनी दाजुभाइ तथा दिदिबहिनीहरु गाउँ फर्किसक्नु भएको छ र फर्किने सुरमा हुनुहुन्छ भने गाउँमै स्वरोजगार कसरी बन्ने ?, हाम्रा बाझिएका जमिनहरुको कसरी ब्यबस्थापन गर्ने ? भन्ने बिसयमा बहस चलाउनु आवस्यक छ भन्ने लाग्दछ । स्यालको खेदाइमा चल्लाहरुले माउको पखेटामा घुस्रिएर आफुलाइ सुरक्षित महसुस गरेजस्तै पुखाले जोरेको र हाल बाझिएको जग्गा र जन्मघरलाइ सम्झिएर गाउँघर फर्कनु , सुबिधा सम्पन्न अस्पताल भएको राजधानी र ठुला ठुला सहर छोडेर मातापिताको काख र जन्मघर सुरक्षित लाग्दो रहेछ अनि हामी सबैमा महसुस भएको छ र व्यबहारमा सबैको परिवर्तन आएको छ,, हात खुट्टा धुने ,सफा हुने ,भिडभाडमा नजाने , धेरै मानिस जम्मा नहुने , माक्स लगाउने जस्ता राम्रा बानिहरु पनि एहि माहामारिले सिकाएको छ यसले गर्दा दिनहु जम्मा भइ गफ गर्ने ,एक जनाले कुनै काम गर्दा मानिसहरु जम्मा भइ हेरेरै दिन बिताउने हामी नेपालिहरुको बानी सुधार्न पनि पक्कै यो माहामारिले ठुलो भुमिका खेलेको छ ।साथै कमाइको केहि हिस्साले जन्मस्थान सिगार्ने प्रण गरौं ,””भत्केको घर पोतौ” ,बाझिएको जमिन जोतौ” भन्ने सन्देश पनि यहि माहामारिले दिएको छ ।

    Advertisement

    बिहिबार, असार ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation