• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

प्युठानमा संक्रमित घट्दै, खाली हुँदै आईसोलेशनका शैया


  •   शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
  • प्यार अलि खान, प्युठान। कोरोना उपचार केन्द्रको रुपमा रहेको जिल्ला आईसोलेशन केन्द्र बिजुवारमा कोभिड विरामीको चाप घट्दै गएको छ। प्युठानमा कोरोना सङ्क्रमण दर घटेसँगै आईसोलेशनका शैया समेत खाली हुन थालेका छन।

    Advertisement

    ३२ शैया क्षमताको आईसोलेशन केन्द्रमा शनिबारसम्म जम्मा ५ जना कोभिड विरामीको उपचार चलिरहेको छ।
    ८३ जना कोभिड विरामी निको भएर घर फर्किएको आईसोलेशन व्यवस्थापन तथा संचालन समिति संयोजक अर्जुनकुमार कक्षपतिले जानकारी दिए।
    आईसोलेशन केन्द्रबाट १ सय १९ जना विरामीहरुले सेवा पाएको जिल्ला आईसोलेशन केन्द्र तथा प्यूठान अस्पतालका सूचना अधिकारी खिमप्रसाद पार्धेले जानकारी दिए।
    केन्द्रबाट थप उपचारका लागि शनिबारसम्म १७ जना रेफर गरिएको र उपचारका क्रममा १३ जनाको ज्यान गएको आईसोलेशन केन्द्रले जनाएको छ।
    आईसोलेशन केन्द्रमा कोभिड लक्षण देखिएका विरामीको कोभिड परिक्षण, औषधि वितरण, परामर्श सेवा तथा श्वासप्रश्वासमा समस्या देखिएका विरामीलाई भर्ना गरी उपचार गरिँदै आएको छ। केन्द्रले सामान्य जोरो आएका अक्सिजनको मात्रा ठीक भएका विरामीहरुलाई होम आइसोलेशन बस्न सुझाव दिने गरेको छ।
    श्वासप्रश्वासमा घम्भिर देखिएका विरामीको प्यूठान अस्पतालमा स्थापना गरिएको एचडीयु बेडमा राखी थप उपचार गरिने व्यवस्था मिलाईएको सुचना अधिकारी पार्धेले जानकारी दिए।
    ‘एचडीयु बेडमा अहिले १ जना कोभिड विरामीको उपचार चलिरहेको छ।’ पार्धेले भने। गंभीर प्रकृतिका कोभिड विरामीको उपचार गर्न प्यूठान अस्पताल नजिकै साविक स्वास्थ्य कार्यालय भवनमा बाईप्याप मेशिन, एक्सरे सुविधा सहितको ५ बेड क्षमताको एचडीयु कक्ष तयार गरिएको छ।स्वास्थ्य कार्यालय प्यूठानका अनुसार जिल्लामा सक्रिय संक्रमित जम्मा ३ सय ४ जना छन। जिल्लाभरका आईसोलेशनमा जम्मा १८ जना उपचारत छन।

    शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation