• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ९. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • १०. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

मनोबल बढाउँ, मनोपरामर्श लिउँ, कोरोना जितिन्छ।


  •   शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
  • – नवीन कक्षपती
    मनोबल अन्तर आत्माबाट उत्पन्न भई हाम्रो सम्पूर्ण अंगलाई चुस्त दुरुस्तका साथ अविचलित निरन्तर चलायामान गराउने एक उर्जा हो। शक्ति हो। दिव्य ज्ञान हो। यसले हामीलाई शारीरिक तथा मानसिक रुपमा तयार रहन सधै मद्दत गर्छ। यसले आपत बिपदको बेला ठोस परिणाम दिन्छ र साथ पनि।मनोबल जस्तोसुकै कठिन अवस्थामा पनि काम लाग्ने,दिने हुदा आजको दिनमा पनि यसको महत्त्व उच्च छ आवश्यक पनि। विशेषगरी अझ यो युद्धमैदानमा, खेलमैदानमा, ठूलो आपतबिपद र रोगविरुद्धको मोर्चामा यसको महत्त्वका साथै आवश्यक हुन्छ।
    आजको दिनमा विश्वव्यापी कोरोना रोगले हाम्रो गाउँ समाज परिवार तहसनहस बनाईरहेको अवस्थामा र यो रोगको कुनै वैज्ञानिक अौषधि उपलब्ध नभएको अवस्थामा कोरोना बिरुद्ध बिजय प्राप्त गर्न एकमात्र उपचार आत्माबल हो भन्दै गर्दा यसको महत्वको चर्चा जरुरी छ।

    Advertisement

    मनोपरामर्श किन चाहिन्छ?

    कुनै व्यक्ति वा समाज भय,डर त्रास,वा निरासामा बाँचिरहेको समाज वा व्यक्तिलाई मुक्त गरी सरल दैनिकी जिबनमा फर्काउँदै शारीरिक तथा मानसिक रूपमा तयार पार्ने कामलाई मनोपरामर्श भनिन्छ। मनोपरामर्शको आवश्यकता सबैलाई पर्न सक्दछ चाहे त्यो गृहिणी होस चाहे त्यो खेलाडी, व्यापारी, सिपाही, धनी गरीब, रोगी अशक्त होस। अहिलेको समाजलाई भयरहित बनाउन तमाम बिधि मध्य मनोपरामर्श पनि एक पर्दछ। डर त्रास र मनोबल गिर्ने काम धेरै किसिमबाट उत्पन्न हुन्छन् । त्यसैले शारीरिक व्यायाम, आध्यात्मिक आदि कुराहरू तन-मनलाई भुलाउने सहाय माध्यम मात्र हुन् त्यसैले सोचमा नै परिवर्तन जरुरी छ। आज म कोभिडबाट उत्पन्न भएको डर त्रास अनभिज्ञताको बारेमा किन मनोपरामर्श लिने भन्न चाहन्छु । कोरोना सम्बन्धि हामीलाई चाहिने भन्दा बढी ज्ञान भएर कि सहि सुचना ज्ञानको कमि भएर उत्पन्न भएको त्रास हो । त्यस डर त्रास हटाउन आवश्यक ज्ञानको जरुरत हुन्छ राख्नुपर्छ ।

    उदाहरण एक

    हामीलाई सामाजिक संजालबाट आवश्यक कुराहरू जस्तै उच्च मनोबल राख्नुपर्छ । हामीलाई के पनि थाहा छ भने के खाने के नखाने,व्यायाम गर्ने कसरी गर्ने थाहा छ । तर, हामी त्यसो गर्दैनौ । सोच्नुस, तपाईं हामीलाई मनोपरामर्शको आवश्यक छ। उर्जा भर्ने मान्छेको आवश्यक छ। त्यसैले परामर्शले के गर्ने कसो गर्ने सिकाउने साथसाथै त्यस कामको लागि प्रेरित उर्जा भर्ने काम पनि गर्छ।

    उदाहरण दुई

    फुटबलमा जित्न गोल चाहिन्छ चाहे त्यो राम्रो खेलोस या नराम्रो,त्यस्तै तपाई कोरोना लाई जित्न चाहानुहुन्छ भने मनोबलका साथसाथै पहिलो दिनबाटनै खानु व्यायाम गर्नुको विकल्प छैन चाहे तपाईको मुख मिठो होस या नहोस् ।यस्तै यस्तै उत्प्रेणाका स्रोत हुन मनोपरामर्श परामर्श सर सल्लाह।

    अन्त्यमा,तिमीलाई घरपरिवारको माया लाग्छ कि लाग्दैन, तिमिलाई बाच्न मन छ कि छैन भनेर प्रश्न गर्दा मलाई घरपरिवारको माया लाग्छ बाच्न मन छ तर रोगले च्यापेर हो नसकेर हो के गर्ने कसो गर्ने मलाई बचाउ हार खादै छु भन्ने बिरामी अशक्तलाई हो मनोपरामर्श सल्लाह सुझाव।

    तर कसैलाई यही माथिको प्रश्न गर्दा मलाई बाच्न मन छैन,डर मात्र लाग्छ, माया मोह केही छैन, मलाई अर्ती उपदेश नदेउ भन्छ, निराश हुन्छ भने तपाई सोच्नुहोस उसलाई मनोपरामर्श होइन मनोचिकित्साको जरुरत छ।

    – लेखकको निजी बिचार

    शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • २.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ५.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ७.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ८.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation