• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

हाईब्रेड भन्दै ‘गोरखनाथ ५०९’ धमाधम बिक्रि, किसान अन्यौलमा


  •   बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमहीमा हाइब्रेड धानको बीउ भन्दै एक एग्रोभेटले अर्को अबैध धानको बीउ बिक्री गरि किसानलाई झुक्याएको रहस्य बाहिर आएको छ ।

    Advertisement

    लमही बजार स्थित दर्शन एग्रोभेटले हाईब्रेड धानको बिउको नाममा अन्य धान बिक्री गरिरहेको रहस्य बाहिर आएको हो । लमही नगरपालिका वडा नम्बर ६ निवासी दुधराज चौधरी बैशाख १५ गते हाईब्रेड धानको बीउ खरिद गर्न दर्शन एग्रोभेटमा पुगे । उनले हाईब्रेड धानको बीउ खरिद गर्न चाहेको बताए । तर एग्रोभेटका संचालकले गोरखनाथ ५०९ धान लाई हाइब्रेड धान भन्दै बिक्री गरी पठाए । आफुले खरिद गरेको धानको बिल माग गर्दा पसल सञ्चालकले ‘गोरखनाथ’ लेख्न नमिल्ने भन्दै ‘धान हाईब्रेड’ मात्र लेखेर बिल काटेको चौधरीले गुणासो गरे ।

    त्यस्तै लमही नगरपालिका वडा नम्बर ४ भैसकोर्मा निवासी बिष्णु चौधरीले मसिनो चामलहुने धानको बीउ खरिद गर्दा उनलाई पनि गोरखनाथ नै बिक्री गरेको गुणासो गरे । उनलाई भने पसल सञ्चालकले बिल नै नदिएको चौधरी बताउछन ।

    एग्रोभेटका संचालक शिवराज न्यौपानेले गोरखनाथ ५०९ धान नै बिक्रीवितरण गरिरहेको स्विकार्दै बजारमा माग भए अनुसार अन्य एग्रोभेटले पनि बिक्रि बितरण गरिरहेको आरोप लगाए ।

    नेपाल सरकार बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रले गोरखनाथ ५०९ धानको बीउलाइ हाइब्रेड धान नभएको पुष्टि गरेको छ । गोरखनाथलाई हाईब्रेडको सुचिकृत लिस्ट बाट हटाइ नेपालमा बिक्री वितरणमा रोक समेत लगाएको छ ।

    कृषि ज्ञानकेन्द्र घोराहीले पनि गोरखनाथ ५०९ धानको बीउ हाइब्रेड नभएको भेटिए पछि राजपत्र बाट हटाइसकेको बतायो । यस्ता अबैध कामलाई नियन्तरण गर्न स्थानीय कृषि शाखा र जिल्ला प्रशासन कार्यलयले भुमिका निर्बाह गर्नुपर्ने ज्ञान केन्द्रका प्रमुख बुद्दी घिमिरेले बताए ।

    मानो रोपेर मुरि फलाउने तयारीमा रहेका देउखुरीका कृषक धानको अबैध बीउबाट पीडित छन् ।
    धानको ब्याड राख्ने चटारोमा रहेका देउखुरीका कृषक हाइब्रेड भन्दै नक्कली धानको बीउ बजारमा बिक्री हुन थालेपछि अन्योलमा परेका हुन् ।

    बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation