• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

कोहि आवेगमा नआऔ, कसैप्रती आग्रह पुर्बाग्रह नराखौ


  •   आइतबार, माघ ११, २०७७ मा प्रकाशित
  • बिजय बिश्वकर्मा ‘ कृष्ण ‘
    दलाइ लामाका अनुयायीहरुले उनको दिशा सुकाएर प्रसादको रुपमा खान्थे रे । कोहि कसैलाइ कुनै मान्छे देवता सरि लाग्नसक्छ उसले टेकेको जमिनको धुलो पनि टिपेर निधारमा लगाउन मन लाग्ला । कसैले देउता ठानेको पुजेको त्यही मान्छे अर्कोलाई केही पनि लाग्दैन । त्यस्ताको थुतुनो टिभिमा हेर्दा टिभी फुटालिदिउ जस्तो लाग्नसक्छ । कुरा सुन्दा खान लाग्या भात पनि थालैसित फालिदिउ जस्तो लाग्नसक्छ । यी सबै आफ्ना आफ्ना बुझाइ हुन जसरी पनि बुझ्न सकिन्छ । बाग्मतिमा कसैले हेरिनसक्नु ढल देख्छन कसैले पबित्र जल देख्छन ।
    पार्टीहरु जुटछन । पार्टीहरु फुटछन । बिचार अलग हुन्छन । काम गर्ने तौरतरिका अलगअलग हुन्छन । यी स्वभाविक प्रक्रिया हुन । सामान्य रुपमै लिनुपर्छ । हामी एकै समाजमा रहनुपर्छ । शक्ति सत्ता पैसा बल सधै रहदैनन । यिनले कुनै न कुनै दिन हामी सबैलाई छोडेर नै जान्छन । मर्दापर्दा एक अर्काको सहयोग चाहिन्छ ।हामि मानव हौ गल्ती सबैको हुन्छ । हिजोसम्म हात समाउदै काध जोडेर हिडेको मित्र अर्को पार्टी अर्को गुटमा पुग्नसाथ दैब करार कसरी गर्न सकेको हो? समय परिस्थितिले गुट अलग हुन्छ, पार्टी अलग हुन्छ तर ब्यक्तिगत सम्बन्ध अलग हुनुहुदैन । नेतृत्व नै ब्यक्तिगत र पारिवारीक रूपमा गालिगलौच मा उत्रिनु सुहाउदैन । बिगतको बलिदानिपुर्ण इतिहासलाई अपमान कसैले नगरौ ।अझ गाउँ तहका कार्यकर्ता त झन सम्यमित हुनुपर्छ । भनिन्छ नि राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुदैनन ।
    सकिन्छ देशको चिन्ता गरौ सकिँदैन आफ्नो जिल्लाको चिन्ता गरौ ।त्यो पनि सकिँदैन भने आफ्नो स्थानीय तह, वार्ड र टोलको बिकासमा चिन्ता र बहस गरौ । आफ्नै टोलकै मात्र भएपनी बिकास को लागि बैचारिक बहस गरौ । ब्यक्तिगत र पारिवारिक रूपमा आरोप प्रत्यारोप बन्द गरौ । २०४७ पछि केही समय काङ्ग्रेस र कम्युनिस्ट बिच पानी बार्ने बिहेवारी नचल्ने हुन्थ्यो रे । अहिलेको आरोप प्रत्यारोप देख्दा यहाँ राजनीतिक सस्कार बिकास नभएकै हो । गु पुछेको ढुङ्गो त काम लाग्छ हामी त मान्छे पो हौ के मान्छे कहिले कामै नलाग्ने हुन्छ र ?

    Advertisement

    आइतबार, माघ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation