• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

लुम्बिनीमा विश्व शान्ति बाटिका बनाउन एक एक रुपैयाँ दान


  •   बिहिबार, पुष १६, २०७७ मा प्रकाशित
  • रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा महासिद्ध विश्व शान्ति बाटिका (सेन्चुरी फर युनिभर्सल पिस) निर्माण हुँदैछ ।

    Advertisement

    बाटिका निर्माणका लागि बुधबार लुम्बिनीमा मुठ्ठीदान कार्यक्रमको आयोजना गरियो । मुठ्ठीदानबाट लुम्बिनीमा बाटिका बनाई यसलाई विश्व शान्तिको सांस्कृतिक थलो बनाइने निर्माणकर्ताले जनाएका छन्।

    आर्थिक रुपमा सम्पन्न र विपन्न सबैले एक,एक रुपैयाँ दान दिएर आफ्नो पनि सहभागिता र लगानी छ भन्न सक्ने अपनत्व गराउन बाटिका निर्माणका लागि एक रुपैयाँमा मुठ्ठीदान अभियान चलाइएको बाटिका निर्माणकर्ता धर्मगुरु स्याल्पा तेन्जिङ रिम्पोछेले जानकारी दिए।

    लुम्बिनीमा निर्माणाधीन ‘सेन्चुरी फर युनिभर्सल पिस’ नामको बाटिकाका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसाला रुवान विराकुनले नेपाली एक रुपैयाँ दिएर मुठ्ठीदान अभियान सुरु गरेका थिए।

    लाखौं लाख दान लिनुभन्दा पनि सबैको सहभागितामा बाटिका निर्माण गर्ने उद्देश्यले मुठ्ठीदान आह्वान गरिएको रिम्पोछे तेन्जिङले बताए।

    यो बाटिकामा विश्वका आध्यात्मिक ब्यक्तित्वहरुले ज्ञान, ध्यान गर्न सक्ने बताइएको छ। मुठ्ठीदान कार्यक्रममा सहभागी हुन बुधबार नेपाल विद्युत् प्राधीकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ लुम्बिनी पुगेका थिए। उनले १ रुपैयाँ दान गर्दै विश्व शान्ति स्थल र बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीमा मुठ्ठी दान गर्न पाउँदा खुसी लागेको बताए। उनले सबैलाई सहभागी भई मुठ्ठीदान गर्न आह्वान गरे।

    नेपालबाट सुरु गरिएको मुठ्ठीदान अभियानअन्तर्गत विश्वभर रहेका बुद्ध, हिन्दू, जैन, सिख गरेर ओमकार परिवारका सदस्यबाट एक एक रुपैयाँ दान संकलन गरिनेछ ।

    बाटिकाभित्र बुद्धसँग सम्बन्धित विभिन्न पुस्तकहरुको संग्रह गरी पुस्तकालय निर्माण गरिनेछ । त्यस्तै ध्यानस्थल, सभाकक्ष, शान्तिवार्ता कक्षलगायत निर्माण गरिनेछ। बाटिका अत्याधुनिक बन्ने निर्माणकर्ताले जनाएका छन्।

    बाटिकाको डिजाइन जर्मनीमा गरिएको थियो। विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बीलगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलका रूपमा २ वर्ष अघिदेखि लुम्बिनीमा बाटिका निर्माणको काम भइरहेको हो।

    बिहिबार, पुष १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation