• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ३. भान्साबाट देश चिनाउने युवराजको सपना

  • ४. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ५. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • ६. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ७. रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

  • ८. जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

  • ९. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • १०. बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

रोल्पामा लुम्बिनी प्रदेशकै अग्लो भ्यू टावर, निर्माण कार्य अन्तिम चरणमा


  •   बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित
  • रमेश डाँगी, रोल्पा । रोल्पा नगरपािलका – ३ सातदोबाटोमा ९ तला अग्लो भ्यू टावर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तीनै तहका सरकारको संयुक्त लगानीमा भ्यूटावर निर्माण हुन थालेको हो । ११ करोड लागत रहेको यो भ्यू टावर लुम्बिनी प्रदेशकै सबै भन्दा अग्लो हो । भ्यूटावरको निर्माण काम अन्तिम चरणमा पुगेको रोल्पा नगरपालिकाकी उप मेयर मनकुमारी घर्तीेले बताउनु’भयो । ‘नगरको पर्यटन प्रवद्र्धन गर्न यस्ले सहयोग पुग्छ।’ उहाले भन्नुभयो।

    Advertisement

    भ्यू टावर निर्माणपछि यस क्षेत्रको ग्रामीण पर्यटनको विकास हुने अपेक्षा गरिएको छ । भ्यूटावर निर्माणपछि यस स्थानबाट उत्तरतर्फ लहरै पूर्व पश्चिम फैलिएका हिमश्रृंखलाको अवलोकन गर्न सकिनेछ । यस क्षे माछापुच्छ्रे अन्नपूर्ण,पुथा, सिस्ने हिमाल आदि अवलोकन गर्न सकिन्छ । १० वर्षे जनयुद्धको उद्गम थलो रोल्पा भएकाले पनि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिने अपेक्षा गरिएको छ । २३९३ मिटर उचाईमा निर्माणाधीन भ्युटावरको निर्माण कार्य २०७५ पौषदेखि शुरु भएको हो । चालू आर्थिक वर्षको असार असार मसान्तसम्म निर्माण सम्पन नगरको योजना छ ।

     

    रोल्पा ऐतिहासिक राजनीतिक र सांस्कृतिक पर्यटनको अब्बल गन्तव्य हो । बेसी सानातिना फाँटदेखि उच्च पहाडी क्षेत्र जलजला जस्ता पर्यटकीय महत्वले भरिपूर्ण छ । पर्यटनका यस्ता पूर्वाधार निर्माण रोल्पा भ्रमणगर्नेले हिमाली दृष्यको अवलोकन गर्न सक्ने स्थानीयको भनाइ छ ।
    द्वन्द्वले सबै भन्दा प्रभावित भएको रोल्पामा शान्ति प्रक्रियापछि विकासका धेरै पूर्वाधारहरु बन्दै गएका छन् । सडक संजालदेखि अन्य विकासका कामहरु क्तमश हुदै गएका छन् ।यसैको शिलशिलामा पनि भ्यूटावर निर्माण हुन थालेको हो । भ्यू टावर निर्माणपछि यस क्षेत्रको पर्यटकीय गतिविधि बढाउन सकिएमा स्थानीयको जीवन सुधार गर्न सकिनेछ ।

     

     

    बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित
    त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो
    भान्साबाट देश चिनाउने युवराजको सपना

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ३.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ४.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    • ५.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार

    • ६.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    भर्खरै

    • १.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • २.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • ३.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ४.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ६.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    • ७.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    • ८.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation