• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

कृषिमा आत्मा निर्भर हुर्नपर्नेमा जोड


  •   बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु । कपिलवस्तुको एक कार्यक्रमका वक्ताहरुले कृषिमा आत्मनिर्भर हुनु पर्नेमा जोड दिएका छन । कपिलवस्तुको महाराजगंज नगरपालिका १० हरदौनामा रहेको विराट स्मार्ट कृषि गाँउको सार्वजनिकिकरण कार्यक्रममा बोल्ने वक्ताहरुहरुले कृषिमा आत्म निर्भर हुनु पर्ने बताएका छन ।
    लुम्बिनी प्रदेश सभा सदस्य तथा सामाजिक विकास सभापती दृर्घ नारायण पाण्डेले किसानहरुको हकहितका लागि प्रदेश सरकार कटिबद्ध तवरले लागेको बताउनु भएको छ । सभापती पाण्डेले किसान अघी बढे मात्र देश समृद्धी तर्फ अघी बढने बताउनु भयो । उहाले कृषकको लागि सरकारले विभिन्न योजना ल्याएकोले किसान कृर्षीमा आत्मा निर्भर हुनु पर्ने जोड दिनु भयो ।
    त्यस्तै उक्त कार्यक्रममा बोल्दै महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले किसानको लागि नगर हरपल हरदम तयार रहेको बताउनु भयो । किसानको लागि नगरले सिचाई र पशुमा अनुदानको व्यवस्था गरेको जानकारी दिनु भयो । नगर प्रमुख कलामले नगरपालिकाले सिचाईको लागि कृषकलाई पम्पीसेट अनुदान दिएको भन्दै अझै डिप बोरिगंको दिने बताउनु भयो ।
    महाराजगंज नगरपालिकाको उपप्रमुख शुभावती कुर्मीले किसानहरुको लागि नगरले विभिन्न योजना ल्याएकोले कृषकहरुले लाभ लिनु पर्ने बताउनु भयो । नगरपालिका सदैव किसानको साथमा रहेको जोड दिनु भयो ।
    हरदौना स्वास्थ्य चौकीमा सम्पन्न भएको सार्वजनिकिकरण कार्यक्रमको अध्यक्षता विराट स्मार्ट कृषि गाँउ कार्यक्रमका अध्यक्ष ओम प्रकाश बनियाले गर्न भएको थियो । उक्त कार्यक्रममा अध्यक्ष बनियाले चालु आर्थिक बर्षमय गरिने कामको बारेमय नागरिकलाई जानकारी गराउनु भएको थियो । त्यस्तै कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भिम प्रसाद शर्माले किसानहरुको लागि स्र्मा कृषि गाँउले राम्रो फाइदा पु्याएको बताउनु भयो । शर्माले किसानहरुको लागि बर्ष भरी गरिने कार्यको बारेमा समेत जानकारी दिनुभयो ।
    त्यस्तै उक्त कार्यक्रममा महाराजगंज नगरपालिका १० का वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरीले किसानको लागि वडा कार्यालय तम्तयार रहेको बताउनु भयो । किसानहरुको समास्य बुझेर सम्बोधन गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै कृषि अर्थ विज्ञ शिव पुजन गुप्ताले स्मार्ट गाँउमा उत्पादित तरकारीको लागि बजार व्यवस्थापन गर्नु पर्ने बताउनु भयो ।
    उक्त कार्यक्रममा वडा सदस्य मैनुदिन मुसलमान, शिवराजी रैदास, बासुदेव अहिर, उषा रैदास लगायतको सहभागीता रहेको थियो ।

    Advertisement

    बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation