• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

सुनपहेँली भित्तोवाला घर


  •   आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
  • – कृष्ण विश्वकर्मा (विजय)
    मंसिर महिना करिब करिब सकियो । वर्षका सबैभन्दा धेरै लगन यही महिनामा पर्छन । केटाकेटी दुवैतिरका लमी हुनेलाई तालमेल मिलाईदिन धेरै गाह्रो हुने गर्दछ । केटा वा केटीका यथार्थकुरा भनेर पनि कहिलेकाहीँ कुरा बिग्रीन सक्ने हुन्छ । कुनै कुरा लुकाईदिनु पर्नेै, कुनै कुरा अलि बढाईचढाई गरिदिनुपर्ने हुन्छ । लमी हुने काम अति नै झण्डतिलो हुने गर्छ । बिहे गराईदिए पछि केटाकेटी दुवैलाई राम्रोराम्रो हुदै गएमा मेरा भाग्यले भएको र नराम्रो नराम्रो भएमा यस्तोमा फसाए भनेर आरोप पनि लमीलाई नै लाग्ने गर्छ । हामी पितृसतात्मक समाजमै छौ । विहेको समयमा केटीले केटा माग्ने/रोज्ने चलनमा अझै आईपुगेका छैनौ केटीले केटा माग्ने चलन छिटो आओस कामना गरौ । आजभोली आपसमा मन पराएर गरिने प्रेमविवाहका कुरा अलग भए म उतिबेलाकै कुरा गर्दैछु ।
    उही त हो चलेको चलन केटा पक्ष केटीको हात माग्न ( हात त भन्ने मात्र हो खासमा त ज्यानै हो माग्ने) जाने गर्दछन । आजभोली विहे गर्दा केटाकेटीका पढाई, जागिर, आनिबानी, कुलखान्दान यिनै हेर्ने गरिन्छ । अलि पहिले बेसीका खेत, पहाडका बारी, दुहुँना वस्तुभाउ प्रशस्त भएकालाई सम्पन्न मान्ने गरिन्थ्यो । कुलखान्दानको नाम चलेको, खेतबारी प्रशस्त, भकारो भरी लैना गाईभैसी, हलका हल गोरु भएका घरमा छोरीचेली दिन कन्जुस गर्दैनथे रे । तत्कालिन समयमा अलि निम्न आर्थिक सामाजिक हैसियत भएको केटो अविवाहित रहेछ । सही कुरा बताउँदा कसैले पनि छोरी दिन मानेका रहेनछन । केटाका मामालाई अलि तनाव भएको रहेछ । अलि तरिका नलगाई नहुने अवस्था आएको रहेछ । अलि हुनेखाने देखिने घरमै केटी माग्न गएछन । आवश्यक स्वागतसत्कार भयो केटा पक्षले खेतबारी, वस्तुभाउ लगायत सबै कुरा अलिअलि बढाएर नै भनेछन । केटीतिरकाले घर कस्तो छ त ? भनेछन अनि मामा चाँहीले घरको त कुरै नगरौ हजुर सुनपहेँली भित्तो, झिलीमिली तारामण्डल जस्तो छानो, बर्खामा पानी घर भित्रै भनै मिल्ने, रातमा १५ दिन सम्म बत्ती बाल्नै नपर्ने उज्यालो हुन्छ । यो कुरा सुनेर केटीपक्ष चकित भए हैन कस्तो दरवार जस्तो घरबाट माग्न आए दिनैपर्छ भन्नेमा सहमती भएर कुरा छिनियो ।
    विहे भो दुलहीलाई घरमा ल्याईयो, घर आउनासाथ दुलही र लोकन्ती त घर देखेर रनभुल्ल परेछन । सानो झुप्रो,खरको छानो, छानो पनि प्वालैप्वाल परेको देखेपछि दुलही रिसाईछन । विहे त भै सक्यो यसरी किन झुक्काएको भनिन केटोले मैले झुक्काएको हैन मामाले सबै सही नै बताउनुभएको हो तिमिहरुले बुझन सकेनौ त म के गरौ । बर्खामा पानि रसाएर उम्रेका लेउ सुकेर पहेँलो हुँदा सुनपहेँली भित्तो भएको , छानो गतिलो नभएर ओछयानबाट नै आकाशका जुनतारा देखिने हुँदा तारामण्डल जस्तो छानो, बर्खामा पानि चुहेर भित्र नै भाडा थापेर भर्ने सुविधा, रातहरु उजेली र अधेरी हुन्छन । नियमित बत्ती बाल्न मट्टितेल किन्ने अवस्था नभएकोले उजेली १५ रातमा जुनको उज्यालोले नै काम चलाउनुपर्ने बाध्यता रहेछ । केटाले यी कुरा सुनाउँदा बरा नौली दुलही न रुनु न हाँस्नुको अवस्थामा पुगिन ।
    यस्तै नौली बुहारीको जस्तै अवस्था लावण्य देशको कुनै पार्टीका अध्यक्षको पनि भएको छ । २०७४ भाद्रसम्म पुर्वपश्चिम पर्किएका दुई पार्टी बिच रातारात सहमती भयो । बराबर हैसियतको अध्यक्ष, अढाई वर्ष शक्तिशाली प्रधानमन्त्री, मुख्यमन्त्री/मन्त्रीमा सम्मानजनक भागबण्डा, आयोगका आयुक्त/राजदुतको नियुक्तिमा उचित बांडफाड, पाथी मिसाएर मुरीको मालिक हुने जस्ता तमाम सपनाहरु देखाएर लमीले सम्बन्ध कसिदिए तर ती सपनाहरु विपना हुन सकेनन । एकता नगर्दा त्यत्रो ओज र ताप भएका अध्यक्ष नौली दुलही सुनपहेँली भित्तो भएको घर भन्दा झुक्कीए झै झुक्कीएकै हुन । यिनले सम्बन्ध दुःख सहेर नै अघि बढाउछन की पारपाचुके गर्छन केही समय कुर्नुपर्दछ ।

    Advertisement

    आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation