• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

दिगो कृषिका लागि जैविक खेती


  •   मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
  • जब सम्म यो लोकमा मानवजातिको अस्तित्व रहन्छ तब सम्म कृषि कर्म चलिरहन्छ । यो कर्मलाई मर्यादित रूपमा चलाइरख्न र भवितव्य पिढीलाई अहिलेकै उत्पादनशीलता हस्तान्तरण गर्नका निम्ति विशेष कृषि शैली अपनाउन जरुरी छ त्यो शैली वा प्रविधि भनेकै जैविक खेती प्रविधि हो।
    कुनै पनि रासायनिक मल तथा रासायनिक कीटनाशक, बिजनाशक वस्तुको प्रयोग नगरी खेती गर्ने प्रविधि लाई जैविक खेती भनिन्छ। बढ्दो जनसङ्ख्याको खाद्य आवस्यकता परिपूर्ति गर्नका निम्ति हाल कृषि क्षेत्रमा व्यापक रासायनिक पदार्थको प्रयोग भइरहेको छ। यसले कृषि उत्पादनमा उल्लेखनीय वृद्धि त गरिरहेको छ तर यो खाद्य आवस्यकताको दीर्घकालीन उपाय भने होइन। अत्यधिक रसायनको प्रयोगले वातावरणमा नकारात्मक प्रभाव परिरहेको छ भने माटोको उर्वर शक्तिमा ह्रास ल्याइरहेको छ।
    माटो र पानीको उच्चतम संरक्षण,मानव स्वास्थको विशेष ध्यान राखी उत्पादनमा बढावा दिई आउँदा पिढी समेतको भरपर्दो कृषि उत्पादनलाई सुनिश्चित गर्ने कृषि प्रणाली दिगो कृषि प्रणाली हो।

    Advertisement

    जैविक खेतीले निम्न कोणबाट दिगो कृषिलाई प्रोत्साहान गर्दछ।

    किसानको नजरमा : किसानको आधुनिक खेती प्रविधिमा लाग्ने रासायनिक खर्चमा कमी आउँछ।

    माटोको नजरमा : माटोको पानी समात्ने र संरक्षण गर्ने क्षमतामा वृद्धि हुन्छ जसले गर्दा भूक्षय हुन बाट जोगाउँछ। माटो प्रदूषित हुनबाट जोगिन्छ।पानीको संरक्षण हुन्छ। माटोमा बस्ने फाइदाजनक जीवहरू जस्तै: गड्यौलाको संरक्षणमा टेवा पुग्दछ।

    वातावरणको नजरमा : जमीनमा पानीको उचित सतह कायम रहन्छ। प्रकृतिमा नकारात्मक असरमा कमी आउँदछ जसले जलवायु परिवर्तनका गम्भीर असरहरुलाई न्यूनीकरण गर्न समेत सघाउ पुर्याउँदछ। जैविक विविधता कायम रहन्छ।

    मानव स्वास्थ्यका नजरमा : कीटनाशक र झरणाशक जस्ता रसायन जसले किट र झरहरुलाई नियन्त्रण गर्दछन् उनीहरूले मानव स्वास्थ्यमा पनि गम्भीर असर पुर्याउँदछ।जैविक उत्पादनले यी विभिन्न विष सेवन बाट टाढा राख्छ। जैविक प्राविधिक उत्पादनहरु स्वस्थबर्दक हुनेभएकाले मानव स्वास्थ्यको दीर्घायु लाभमा सहयोग पूराउँछ।

    आर्थिक नजरमा:  प्राङ्गारिक उत्पादनहरुले बजारमा राम्रो मूल्य ओगट्छ। रसायन खरिदको मूल्यमा कमी आउँछ।

    मूलतः प्राङ्गारिक अर्थात् जैविक खेती दिगो कृषिका लागि अपरिहार्य खेती प्रविधि हो।यस प्रविधिमा ठूलो जनसंख्या आबद्ध भयो भने पक्कै पनि सबैको घर घरमा स्वस्थ खाना दिगो तवरले पुग्दछ।

    आनन्द जि सी
    पक्लिहवा कृषि क्याम्पस भैरहवामा अध्यनरत

    मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation