• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ८. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

नयाँगाउबासीको बिजुली बाल्ने सपना अधुरै


  •   शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित
  • प्यूठान । स्वर्गद्धारी नगरपालीका वर्डा नं २ नयाँगाउँको वस्ति रोल्पाको रुन्टिगढी (जौलिपोखरी), गोरिनेटा, मसिना, खाल र नसको भुगोलले घेरिएको छ। नजिकै रहेको स्वर्गद्धारी आश्रममा २५ वर्ष अगाडिदेखी विजुली वलिरहेको छ। अहिले वरपरका सवै गाँउमा विजुली वलिसकेको छ। तर, नयाँगाउँवासी वत्तिले घेरिएको अध्यारो गाँउमा वस्न वाध्य छन्।
    “खेत र गोठालो गएका वेला पल्लोगाँउ पुगेर मोवाईल चार्ज गर्नुपर्छ। सोलार भएपनी मौसम खुल्ला नहुँदा चार्ज हुदैन। वर्षायाममा वादलले छेक्ने र हिउदमा छोटो दिन हुदा प्राय चार्ज हुदैन।” स्थानिय बोमकुमारी विश्वकर्माले भनिन्– “घरमा वायरिङ गरेको ३ वर्ष हुनथाल्यो। तर, आश्रममा वलेका वत्तिहरु हेरेर रात विताउनुपर्छ।
    झण्डै १ सय ५० घरधुरी रहेको नयाँगाउमा पोलहरु गाडेर तारसमेत झुण्ड्याईएको छ। तर, विद्युत जडान नगर्दा स्थानियवासी सोलार र टुकिको भरमा वस्न वाध्य छन्।  प्राय स्थानियहरु घाँसदाउरा र वन गएको वेला अर्को गाँउमा पुगेर मोवाईल चार्ज गर्ने गर्छन। स्वर्गद्धारी आश्रममा २५ वर्षअगाडी विजुली वल्दा घरछेउँमै वत्ति आईपुगेको महसुस भएको थियो। तर, अझैपनी वत्ती जडान नहुँदा स्थानियवासीहरु निरास भएका छन्।
    स्थानिय तहको निर्वाचनमा उठ्नेवेला उम्मेद्धारले १ वर्षभित्र विद्युत पुर्याउछौँ भनेर भोट मागेका थिए। तर, साढे ३ वर्ष वितिसक्यो नयाँगाउँवासिका साँझहरु अध्यारोमै वितेका छन् “पाउनुसम्म धोका पाईयो। विद्युत अफिसले मात्र हैन चुनावमा उठेका हाम्रै नेताले पनि जितेपछी आफ्नो वाचा पुरा गरेनन्।” स्थानिय रेखवहादुर विएमले भने –“चुनावपछी र्यालिमा पनि एक वर्षमा विजुली वल्छ भन्ने प्रतिवद्धता भएकाले विजुली वाल्न पाईन्छ भन्नेमा ढुक्क थियौँ।” उता, स्वर्गद्धारी नगरपालीकाका मेयर नेत्रवहादुर रोकायले नगरपालीकाले सुरुमा आफु निर्वाचित हुनेवित्तिकै नगरपालीकाको लगानिमै पोलहरु उपलव्ध गराएको र पछी नेपाल विद्युत प्राधिकरणवाट वजेट विनियोजन भएको वताउनु भयो। ठेक्काप्रक्रिया र ठेकेदारको ढिलासुस्तिका कारण काम ढिला भईरहेको र तुरुन्तै काम सम्वन्न गर्न सम्वन्धित पक्षलाई ताकेता गरिरहेको भन्दै उहाँले चालु आर्थिक वर्षमा नयाँगाउमा विद्युत पुग्ने वताउनु भयो।

    Advertisement

    नयाँगाउमा यसपाली विजुली वल्छः वोगटी
    नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र विजुवारका प्रमुख जयानन्द वोगटीले यो वर्ष नयाँगाउमा विद्युत वल्ने वताउनुभएको छ। ठेक्का भएको तर, कोरोना भाईरसका कारण काम लगाउन अप्ठ्यारो भएकोले समयमा काम नसकिएको उहाँले वताउनु भयो। लकडाउनकै वेलाको संझौता भएकाले कार्यन्वयन समयमै नभएको, ठेकेदारको कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएकाले काम रोकिएको उहाले वताउनु भयो। कतिपय सामाग्रीहरु कार्यालयले पनि उपलव्ध गराउन नसकेकाले ठेकेदारलाई धेरै दवाव दिन नसकिएको वताउनु भयो। “अघिल्लो ठेक्कावाट केही कामहरु सम्पन्न भएको थियो र यो ठेक्कोको सम्पन्न भएपछी विद्युत वल्छ। अघिल्लो ठेक्कामा भएका कामहरुमै अहिलेको निक्कावाट निरन्तरता दिईने हो।” उहाँले भन्नुभयो। १४ लाख ४ हजार ६ सय ३५ रुपैयाँको ठेक्का जयदुर्गे कन्स्टक्सनले काम गर्नेगरी संझौता भएको छ। गत आर्थिक वर्षमा जिल्लामा १४ करोड रुपैयाँ विद्युत विस्तारका लागी विनियोजन गरिएको थियो। त्यसअन्तरगत स्वर्गद्धारी, अर्खा, रजवारा, लिघा, डामृ लगायत प्राधिकरणको क्षेत्रभित्रका विभिन्न ठाउँमा विद्युत विस्तारका लागी टेण्डर गरिएको थियो।

    शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation