• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

कपिलवस्तुका पालिका प्रमुखहरु भन्छन : ‘विकास निर्माणको कार्य अघी बढ्छ’


  •   बिहिबार, असोज १५, २०७७ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु। कपिलवस्तुमा रहेका १० वटै पालिकाका प्रमुखहरु भन्छन अब विकास निर्माणको कार्य अघी बढाउने हो । कोभिड १० अर्थात कोरोना भाइरसकाबाट बच्न सरकारले लागु गरको लकडाउनको चपेटामा परेका स्थानिय सरकार अब विकास निर्माणका कार्य गर्ने कपिलवस्तुका पालिका प्रमुखले बताएका छन । कोभिडले गर्दा विकास निर्माण तहस नहस भएको छ अब विकास निर्माणको कार्य तिव्र रुपले अघी बढाउने बताएका छन ।
    जिल्लाको कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले अब विकास निर्माण सम्बन्धी कार्य अघी बढाउने कार्यपालिकाबाट निर्णय भएको बताउनु भयो । केही दिनमा टेन्डर निकाली विकासको काम सुचारु गर्ने नगर प्रमुख सिंहले बताउनु भयो । उहाले भन्नु भयो “विकास निर्माण सम्बन्धी सामाग्रीको आभावले गर्दा केही समस्या सृजना हुन्छ की । तै पनि हामी विकासको लागि अघी बढेका छौ।” जिल्लाको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले कोरोनाको अवस्था हेरेर विकास निर्माणको काम अघी बढाउने बताउनु भयो । महाराजगंज नगरपालिकालाई किचड मुक्त नगर बनाउने अभियानका साथ अघी बढेको नगर प्रमुख कलामले जानकारी दिनुभयो । नगर प्रमुख कालमले स्टीमेट भैसकेकोले अब भौतिक विकासको लागि पहल गर्ने बताउनु भयो । कोरोनाले गर्दा सबैलाई समस्यामा पारको भन्दै कोरोनाबाट सावधानी अपनाई विकासको काम चडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
    यस्तै शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले कोरोनाबाछ सावधानी अपनाउदै विकास निर्माणको कार्य सुरु गरेको बताउनु भएको छ । शिवराज नगरपालिका भित्र रहेका अधुरा योजनाहरु सुरु भएको नगर प्रमुख अधिकारीले बताउनु भयो । अहिले वडा नं २ का दुई सडक कालोपत्रे गरिएको बताउनु भयो । शिवराज नगरपालिका भित्र शिक्षा, सडक, स्वास्थ्य क्षेत्रको कार्य अगाडी बढाउने नगर प्रमुख अधिकारीले बताउनु भयो । जिल्लाको बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठले अब केही दिनमा लागत स्टीमेट तयार गरी टेन्डर प्रक्रियामा जाने बताउनु भयो । बुद्धभुमीमा केही दिनमा १५ सैयाको अस्पाताल भवनको शिलान्यास गर्ने नगर प्रमुख श्रेष्ठले बताउनु भयो । नगर प्रमुख श्रेष्ठले “विकास निर्माण सम्बन्धी सामाग्री व्यस्थापन गर्ने कार्य भैरहेको छ ।”
    कपिलवस्तुको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बजेट विनियोजीत भएपछि विकास निर्माणको कार्य सत प्रतिशत गर्ने बताउनु भयो । कृष्णनगर नगरपालिको केही योजनाको टेन्डर समेत प्रकाशित गरेकोले विकास निर्माणको काम तिव्र गतीमा सुरु भएको नगर प्रमुख शाहले जानकारी दिनुभयो । कृष्णनगरमा नागरिक स्तरबाट समेत विकासको काम सुरु गर्न दवाब भएकोले उपभोेक्ता समिति गठन गरी योजनाको काम तत्काल सुरु गर्ने बताउनु भयो । जिल्ला मै सबैभन्दा बढी बजेट भएको वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले विकासको काम कुनै पनि हलातमा नरोक्ने बताउनु भयो । अहिले बाणगंगा नगरपालिकामा रहेका ठुला योजनाको टेन्डर अह्वान गरी सम्झौता गराउने काम सुरु भएको नगर प्रमुख थारुचौधरीले बताउनु भयो । कोरोनाले गर्दा विकास निर्माणको काम ठप्प भएको थियो अब सुरुवात गरिने उहाले बताउनु भयो । स्वास्थ्यको मापडण्ड अपनाएर काम गर्ने नगर प्रमुख थारुले जानकारी दिनु भयो ।
    त्यस्तै कपिलवस्तुको विजयनगर गाँउपालिकाले समेत विकास निर्माणको कामलाई समेत अघी बढाएको छ । विजयनगर गाँँउपालिका अध्यक्ष गोपाल बहादुर थापाले योजनाको कामलाई आगाडी बढाएको बताउनु भयो । कोरोनाको त्रास पुर्ण रुपमा हटीनसकेको अवस्थामा उपभोक्त समिति गठन गर्न कार्य नगरेको बताउनु भयो । अध्यक्ष थापाले विकास निर्माणलाई मध्येनगर गरी विनियोजीत योजनाको ठेक्का प्रक्रीया अघी सारिएको बताउनु भयो । गाँउपालिकाको शिक्षा स्वास्थ्य भौतिक पुर्वाधार लगायतका विकास निर्माण कार्य गरिरहेको बताउनु भयो । त्यस्तै विजय नगरगाँउपालिका अन्तर्गत रहेका नदी जन्य पर्दाथ निकासीको लागि बैठक भैरहेको अध्यक्ष थापाले बताउनु भयो ।
    यसैविच मायादेवी गाँउपालिकाका अध्यक्ष बजरगीं प्रसाद चौधरीले विकास निर्माणका काम आगामी २६ गते गाँउ कार्यपालिकाको बैठकले उपभोक्ता गठन गर्नका लागि निर्णय गरी अघी बढने बताउनु भयो । गत बर्षका अधुरा योजनाहरु सुरु भएको चौधरीले बताउनु भयो । बहु बर्षे योजनाहरुको काम सुरुवात भए त पनि सा साना योजना ठप्प रहेको उहाले जानकारी दिनु भयो । यशोधरा गाँउपालिकाका अध्यक्ष गिरिजेश पाण्डेले विकास निर्माणको काम अब सुरु गर्ने बताउनु भयो । कोरोनाले गर्दा धेरै समस्या भएकोले विकासका काम गर्न नसकीएको अध्यक्ष पाण्डेयले जानकारी दिनु भयो । ठेक्का प्रक्रीया अघी बढेकोले विकासका काम केही हप्तापछी सुरु गरिने बताउनु भयो ।
    शुद्धोधन गाँउपालिकाका अध्यक्ष निसार अहमदले समेत विकास निर्माणको कार्यलर्य तिव्रता दिएको जानकारी दिनुभएको छ । शुद्धोधन गाँउपालिकामा उपभोक्त समिति गठन, अधुरो काम सुचारु र ठेक्का प्रक्रीया सुरु गरिएको अध्यक्ष निसार अहमदले जानकारी दिनुभयो ।

    Advertisement

    बिहिबार, असोज १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation