• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

बाणगंगा नदीको कटानले सय घरपरिवार विस्तापित हुने अवस्थामा


  •   शनिबार, असोज १०, २०७७ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु।  कपिलवस्तुको बाणगंगा नदीमा आएको बाढीले महाराजगंज नगरपालिकाका नागरिक पीडित बनेका छन । नदीले जग्गा कटान गरेर बग्ने धार परिवर्तन गरेपछि महाराजगंज नगरपालिका वडा नं २, ३, ८, १० र ११ का नागरिक विस्थापित हुने अवस्थामा पुगेका छन । सबैभन्दा बढी वडा नं १० हरदौना गाँउका १ सय घर विस्तापित हुने अवस्थामा पुगेका छन । बाणगंगा नदिले बलरमवापुर, बरगदी पडरिया, सिगंरहा, कजरहवा, हरदौनाका नागरिकलाई पिडित बनाएको छ ।
    तिन दिन सम्म परेको अविरल बर्षाका कारण आएको बाढीले त्यस क्षेत्रमा करीब १० बिगाहा बढी जमीन कटान गरी नदीको धार गाउँतिर सोझिएपछि सम्पूर्ण बस्ती डुबानको जोखिममा परेको पीडितहरू बताउँछन ।महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले बाणगंगा नदीले धार परिवर्तन गरेका कारण एक साताको अन्तरालमा मात्रै सो क्षेत्रमा करीब १० बिगाहाभन्दा बढी खेतीयोग्य जमीन काटान गरी नदी गाउँतिर आउन लागेको बताउनुभयो । नगर प्रमुखले भन्नु भयो स्थानिय तहमा बजेट आभाव भएकोले यहाँका बासिन्दाको गाँँउ र खेत बचाउने काम केन्द्र र प्रदेश सरकारले गर्नु पर्ने बताउनु भयो । नदी कटान रोक्नका लागि कटान नियान्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएको नगर प्रमुखले बताउनु भयो। नदी कटान रोक्नका लागि तटबन्धको लागि ‘जनताको तटबन्ध कार्यक्रम’ तथा विभिन्न निकायमा धाउँदा पनि सुनुवाइ नभएको नगर प्रमुख कलामले गुनासो गर्नुभयो ।शुक्रबार नगर प्रमुख अब्दुल कलामले नदीले कटान गरेको जग्गा अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा स्थानियले नगर प्रमुखसंग तटबन्धका लागि छुट्टै परियोजना सञ्चालन गरी समस्याको समाधान गर्न माग गरेको स्थानिय बेदी प्रसाद यादवले बताउनुभयो । बाणगंगा नदीको कटान रोक्नका लागि छुट्टै परियोजना तयार गरेर तटबन्धको साथै नदीले कटान गरेको जमीनको विकासका लागि केन्द्र तथा प्रदेश सरकारबाट विशेष पहल गर्नु पर्ने महाराजगंजवासीले माग गरेका छन ।
    महाराजगंग नगरपालिका वडा नं १० का नागरिक बाणगंगा नदीबाट पिडित भएका छन । हरदौना की ५० बर्षिय कुशुम तारा रैदासको नदी किनारमा रहेको धान खेत समेत बगाएको छ । कुशुम तारा रैदासले भन्नु भयो “ दुई दिनको पानीले मेरो परिवार पाल्ने धान खेत बाणगंगा नदी बगायो अब के खाने कसरी बच्ने ” तीनवर्ष अघिसम्म चार विगाह जमिनको मालिक रहेकी रैदासको अहिले २ विगाह मात्र बाचेको छ । रैदास परिवारको यतिबेला उनीहरुको जमिनमा बाणगंगा नदी बगेको छ ।
    त्यस्तै हरदौनाका राम किसुन रैदासले नदी बगेको ठाँउ देखाउदै उनले भने ‘अहिले नदी बगेको ठाँउ जति मेरो लालपुर्जमा रहेको जमिन हो । पाँच जनाको परिवार सम्पत्ति भएर पनि सुकुम्बासी जस्तो भएर उठीबास हुनु पर्यो ।’
    महाराजगंज नगरपालिका वडा नं १० हरदौनाका वडा अध्यक्ष समेत रहेका शैलेन्द्र कुमार चौधरीले आफ्नो वडाको करिब १० जग्गामा रोपेको धानको खेतमाथि हेर्दा हेर्दै बाणगंगा बग्न थालेको बताउनु भयो । उहाले भन्नु भयो –‘धान पाक्ले बेलमा नदीले कटान गरी पुरै स्वाहा बनाएको छ । हेर्दाहेर्दै सबै जमिन काट्न थालेपछि किसानको मन कुडीएको वडा अध्यक्ष चौधरीले बताउनु भयो ।त्यस्तै हरदौनाका राम निवास बरईको धान खेत समेत बगाएको छ । राम निवासले ७ जनाको परिवारको पालन पोषण गर्दै आएको खोती योग्य जमिन आधा नदी बगाएकोले गुजरा कसरी चलाउने भन्ने चिन्ताले सताएको दुखेसो पोखे ।
    करिब २० बर्ष पहिले बाणगंगा नदीमा आएको बाढी हरदौना बगाएको थियो । गाँउ बगाउदा दुई सय घर परिवार विस्तापित भएका थिए । सरकारले समयमा केही निकास निकाल्नु पर्ने महाराजगंज नगरपालिका वडा नं ८ का वडा अध्यक्ष योगेन्द्र केसीले बताउनु भयो ।

    Advertisement

    शनिबार, असोज १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • २.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ३.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ४.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ६.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ७.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ८.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...