स्मृती घर्ती मगर, प्युठान । लोकप्रिय लोकदोहोरी गायिका विष्णु माझि र पुश्कल शर्माको स्वर रहेको ‘सम्झना आऊला एकदिन’ रिलिज भएको छ ।
Advertisement
हिजो शुक्रवार पुश्कल शर्माले आफ्नो जन्मदिनको अवसर पारी गित रिलिज गरेका हुन् । पितराम विष्ट ‘आनन्द’को उत्कृष्ट शब्द सृर्जना एवम् पुश्कल शर्माको लय रचनामा रहेको गितमा लोकप्रिय मोडेल सारिका केसि र गायक स्वयं पुश्कल शर्माले अभिनय गरेका छन । गित गाऊन देखि लेख्न सम्म, लय सृर्जना देखि थेगो वनाऊन सम्म अनि अभिनय देखि निर्देशन सम्म उनि सबै विधामा पोख्त छन्,‘सम्झना आऊला एकदिन’ गितको म्युजिक भिडियोमा पनि शर्माकै निर्देशन छ ।
भिडियो हेर्नुहोस।