• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

ताजियाप्रति हिन्दु समुदायको अटुट आस्था


  •   बुधबार, भदौ १७, २०७७ मा प्रकाशित
  • प्यार अलि खाँन/ दाङ घोराही। मुस्लिम समुदायको मुख्य पर्व भित्र मोहर्रम पनि एक हो। दुःख एव शोक मनाउने पर्वको रुपमा लिईने यस पर्वमा अल्लाहका विशेष दुत पैगम्बर मौला हुसेन शहिद भएको तिथिमा विशेष सम्झना गर्ने गरिन्छ।
    इस्लामिक नयाँ वर्षको पहिलो ५ तारिख देखि १० तारिखसम्म मोहरम विविध तौरतरिकाका साथ मनाउने गरिएको मुस्लिम अगुवाहरू बताउछन्। अहिले इस्लामिक हिजरी १४४२ औं नयाँ साल चलिरहेको छ।

    Advertisement

    हिन्दु समुदायका नारी ताजियामा पुजा आरधाना गर्दै । तस्वीर : प्यार/दाङ

    हुसेनको बलिदानीपूर्ण सादगी र त्यागी जिवनको समस्त विश्वभरका मुस्लिम समुदायले अनुशरण गर्नुपर्नेमा मुस्लिम अगुवा ताज मोहम्मद मियांले जोड दिए। मोहरम पर्व नेपालका तराई तथा पहाडमा बसोबास गर्ने मुस्लिम समुदायले पनि धुमधामका साथ मनाउने गर्छन्।हुसेनको सम्झनामा नियमित न्याज फातिया (पुजाआजा), आलम, (खम्बा) गाड्ने, ताजिया चढाउने( मन्नत भाकल गर्ने) धार्मिक प्रवचन कार्यक्रम र ‘या हुसेन’ भन्दै लाठी, तलवार लिएर सामुहिक र्याली गरेर हुसेनको विशेष सम्झना गर्ने गरिन्छ।  दाङमा पनि करिब ७ वर्ष अघिदेखि मोहरम पर्व मनाउन सुरु गरिएको मोहम्मद रहिश वारसी (साईकिल बाबा) ले बताए। नेपालगंज स्थायी निवासी वारशी विगत २९ वर्षअघि देखि घोराहीमा साईकल पसल व्यवसाय गर्दै आएका छन्।वारशी बाबाकै पहलमा दाङमा मोहरमको सुरुवात भएको यहाँका जानकारहरु बताउछन्। ‘ताजिया राख्न एवं अन्य व्यवस्थापन गर्न यहाँका स्थानीय बिनोद श्रेष्ठले सहयोग गर्नुभयो।’ वारशी बाबाले भने, ‘हाम्रो समुदायसंगै यहाँका हिन्दु समुदायको विशेष आस्था एवं अटुट विश्वास रहीआएको छ।’ गुप्ता समुदायको विशेष साथ, मायाँ र सहयोग रहेको वारशी बाबाले बताए।
    मौला हुसेन (दिवंगत अल्लाहका दुत) समक्ष प्रार्थना एवं भाकल गर्न नि-सन्तान दम्पतीहरु, स्वास्थ्य सम्बन्धी समस्या, घरबार बिग्रेका, जिन जिन्नात (प्रेत आत्मा)ले समस्यामा परेकाहरु आउने गरेको वारशी बाबा बताउँछन्।
    ‘हामीलाई हुसेनप्रति विश्वास छ।’ घोराही उपमहानगरपालिका-१५ का स्थानीय रामनारायण गुप्ताले भने, हाम्रो आस्था विश्वास उहाँ (हुसेन)प्रति गहिरो छ।’घोराही-१५ कै सन्दिप शर्मापनि मोहरममा ताजिया चढाउने दिनमा उनको स-परिवार सरिक हुने गरेको बताउँछन्। ‘हाम्रो मन्नत उहाँले पुरा गर्दै आएको हामी विश्वास गर्छौं।’ शर्माले भने, ‘मोहरम पर्वलाई मुस्लिम बाहेक अन्य समुदायको पनि साथ र सद्भाव रहँदै आएको छ।”हामीलाई करबलाको समस्या एवं अभाव छ।’ वारशी बाबाले भने, ‘आशा छ स्थानीय सरकारले अवस्य पनि हाम्रो माग पुरा गर्ने छ।‘सामाजिक एकता, आपसी भाईचारा धार्मिक सद्भावलाई बढवा दिन यहाँको हिन्दु मुस्लिम समुदायको विशेष योगदान रहेको अर्घाखाँची देखि घोराहीमा फेन्सी पसल गर्दै आएका काठमाण्डौ सेलका संचालक अमिर खाँनले बताए।

    बुधबार, भदौ १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • २.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ६.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ७.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ८.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...