• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ४. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ५. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ७. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ८. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ९. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • १०. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

८ वर्षे छोरी र सबै सम्पती कुमल्याएर श्रीमती बेपत्ता, परिवारको बिचल्ली


  •   शनिबार, भदौ १३, २०७७ मा प्रकाशित
  • सन्ताेषकुमार गुप्ता, भालुवाङ  । देउखुरीको मसुरियामा एउटा घटना सेलाउन नपाउँदै फेेरि आर्को घटना घटेको छ । दाङको राप्ती – ३ नयाँबस्ती मसुरीयाका कालीबहादुर रोकामगरकी श्रीमती कर्मपुरा रोकामगर करिब ९ महिना देखि ८ वर्षे छोरी सहित जग्गाकाे लालपुर्जा र सम्पति नै कुमल्याएर बेपत्ता भएपछि कालीबहादुर आफ्ना तीन छोराछोरी सहित यति बेला बिचल्लीमा परेका छन् ।

    Advertisement

    यी हुन बेपत्ता श्रीमती र छोरी

    आफ्नो ठूलो दिदीकी छोरीको न्वारानमा जान्छु भनि निस्केकी आमा अहिले सम्म सम्पर्कमा नरहेको जेठी छोरी सिमा रोका मगरले जानकारी दिएकी छिन् । बुवा कालीबहादुर रोका साउदीमै रहेका बेला आमा कर्मपुरा बेपत्ता भएकाे छाेरी सिमाले बताइन् । उनले भनिन् “आमा धेरै जसो फोनमा कुरा गरिरहनु हुन्थ्याे र एक जना अपरिचत व्यक्ति समेत बेला बखतमा घरमै आउने गरेको थियाे” सिमाले भनिन् । गोरो वर्ण र ४० वर्ष उमेरकी कर्मपुरा घरबाट निस्किने बेला कस्तो कपडा लगाएकी थिइन् त्यो भने कसैलाई पनि थाहा छैन् । उनले प्रयोग गर्ने ९८६४५७४३५१ र ९८०९७८५६४३ नम्बरको मोबाइल अहिले पनि स्वीच अफ नै छ । उनी कुनै परपुरूष सँग गएको हो वा कसैले अपहरण गरेको हो त्यो पनि कसैले भन्न सकेका छन् । उनको माइतीघर तथा इष्टमित्र सवै कहाँ पत्ता लगाउँदा पनि कहि पत्ता लाग्न सकेको छैन । कर्मपुरा घरबाट निस्किदा जग्गाकाे लालपुर्जा, नागरिकता, श्रीमानले बिदेशबाट कमाएर पठाएरकाे सबै पैसा लिएर फरार भएकी छिन् । २०७५ सालमा धन कमाउन भनी निस्केका कालीबहादुर रोका साउदीमा दुर्घटनामा परे । उनी त्यहाँ घरको छतबाट लडे, छतबाट लड्दा उनको कम्मर भाँचियो । जसोतसो उनलाई त्यहाँको सरकारले उपचार त गरिदियो तर घाउ भने पुरा ठिक हुन सकेन । त्यति मात्र हाेइन उनी मेनपावरले पठाएकाे भिसामा भने जस्ताे कमाई नभएपछि अन्यत्र काम गर्ने क्रममा त्यहाँकाे पुलिसले पक्राउ गरी एक बर्ष जेल सजाय पूरा गरेर घर फर्किएका थिए । उनी अहिलेको यो विश्व महामारीको रूपका फैलिएको कोरोना भाइरसका बावजुद पनि जसोतसो टिकट काटेर २०७७ साउन ५ गते नेपाल त आए तर उनी सिधै घर जान पाएनन् । उनी १४ दिन मावि माैरीघाटको क्वारेन्टाइन बसे रिपोर्ट नेगेटिभ आएपछि उनी घर पुगे घर पुग्दा न श्रीमती, न कान्छी छोरी नत पैसाकाैडी नत जग्गाको लालपुर्जा नै । सवै श्री सम्पत्ति कुम्लाएर श्रीमती वेपत्ता भएपछि अहिले कालिबहादुरको घरमा ठुलो समस्या अाइपरेको छ । घर भएको ठाउँ ऐलानी जग्गा हो त्यसको लालपुर्जा हुने कुरा भएन । बराखुट्टीमा २० मिटर जग्गा जसोतसो ऋणधन गरेर किनेको थिए । त्यही जग्गाको लालपुर्जा र नागरिकता समेत लगेर गएपछि मलाई ठुलो समस्या आइपरेको हो,कालिबहादुरले भने । “घरमा अन्नपात सकिएको छ,पैसा पनि छैन, छोराछोरी पनि उमेरले साना छन्, कमाउने कोही छैन मेरो कम्मर भाँचिएपछि काम गर्न सक्दैन अब कसरी गुजारा चलाउने र खाने हो रातदिन चिन्ताले सताइरहन्छ, कालिबहादुरले दुख पोखे ।यता कालीबहादुरले श्रीमतिकाे खाेजी गरिदिन इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी समेत दिएका छन् । उनको परिवारमा अहिले १८ वर्षकी छोरी र १६, १२ वर्षका दुई छोरा रहेका छन् । दुखमा परेका कालिबहादुरलाई सहयोग गर्न चाहनेले उनकाे मो. ९८०९७००५३२ मा सम्पर्क गर्न सक्नु हुने छ ।

    शनिबार, भदौ १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...