• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

वालवालिकालाई पढाइको चिन्ता


  •   बिहिबार, साउन २९, २०७७ मा प्रकाशित
  • रंजिता शर्मा, दाङ । ।कोरोनाका महामारीका कारण विश्व नै प्रभावित भइरहेको बेला शिक्षा क्ष्ोत्रले पनि ठूलो क्षती व्यहोरेको र त्यसको प्रभाव वालवालिका लाइ परेको छ। घोराही उपमहानगरपालिका १५ रतनपुर निवासी कक्षा ३ मा अध्यनरत सुरक्षा पोख्रेललाई चार महिनादेखि विद्यालय जान नपाए पछि अव कहिले विद्यालय जाने भनेर खुलदुली लागिरहेको छ । आधा वर्ष सकिनै थाल्यो । सधैं तिज आउदा पहिलो त्रैमासिक परिक्षा सकिएको हुन्थ्यो । यसपालि विद्यालय नगइ चाडवाड सकिएलान जस्तो छ । विद्यालयमा पढ्दा समय तालिका अनुसार पढिन्यो र घरमा आएर गृहकार्य गर्नु पथ्र्यो । घरमा वसेर पढन त पढेको छु तर आफूखुसीले पढदा विद्यालय जस्तो भएको छैन । विद्यालयमा सर, मिसले पढाउनु हुन्यो साथिहरुसंग खेल्न पाइन्थ्यो छुट्टै रमाइलो हुन्थ्यो । विद्यालय खुल्दा भने जति र प्रसस्त समय टिभि हेर्र्न पाइदैनथ्यो र ध्यान जति पढाइमा जाने गरेको उहाँको भनाइ छ । तर अहिले पढाइको चापाचाप छैन टिभी हेर्दाहेदै त्यसमा आउने विज्ञापन सवै दुरुस्तै खरर भन्न सक्ने भएको उहाँ वताउनुहुन्छ । टिभिमा सुन्दासुन्दै वानी परयो त्यसमा आउने विज्ञापन हुवहु उतार्न सक्ने भएको छु , स्वर मिलाएर टिभिमा आउने आवाजसंग मिल्ने आवाज वनाउदै सुनाउनुहुन्छ । घोराही १७ का विनिता चौधरी कक्षा ४ मा पढ्नुहुन्छ । उहाँ घर छेउको कुलोमा माछा मार्न र वालुवालाई घरमा ल्यायर खेलौना वनाएर भाँडाकुटि खेल्ने गरेको वताउनुहुन्छ । अरु खेल्ने सामाग्री छैन गाँउघरमा पाइने सामानको प्रयोग गरेर खेल्ने गरेको छु उहाँ वताउनुहुन्छ । घरको काममा वावा आमालाइ सघाउछु, वचेको समयपढ्नलाइ किताव छैन । वावा आमाले विद्यालय खुले पछि मात्रै किताव किनिदिने भन्नु भएको छ । विहान देखि वेलुकाको समय त्यसै खेलेर वितेको छ । कोरोनाको वारेमा उहाँलाइ सवै थाहा छ । सावुन पानिले हातधुने र मास्क लगाउने र मान्छेहरु भिडभाडमा जानुहुदैन भन्ने जस्ता कुरा रेडियो वाट सुनेर कोरोनाको सन्देश मुलक सामाग्री कन्ठ पारेको वताउनुहुन्छ । पढेको जति सवै विर्सिएको जस्तो लाग्छ । कहिले विद्यालय खुल्छ र पढ्न पाइएला भन्ने लागेको ,उहाँ वताउनुहुन्छ । घोराही १५ निवासी मनिसा वली ५ कक्षामा पढनुहुन्छ । नयाँ कक्षाको किताव कस्तो छ । उहाँलाई थाहै छैन । विद्यालयमा पढाई सुरु भए पछिमात्रै बाबा आमाले किताव किन्ने भन्नु भएको छ । साथिहरुले अनलाइनमा पढेको सुनाउछन् । तर आफूसंग टिभि, रेडियो, अनलाइन कक्षा केही पनि नभएको उहाँले वताउनुहुन्थ्यो । अवको पढाइ के हुने हो चिन्ता लागेको छ , आफूले पढ्न नपाउदा साथिहरुले पढेका होलान जानेका होलान जस्तो लाग्छ । घरमा वस्दा वस्दा हैरान भएको छ कहिले विद्यालय खुल्ला र पढ्न जाउला जस्तो भएको उहाँ वताउनुहुन्छ । यस वर्षको पढाइ कोरोनाका कारण सवै रोकिएपछि सवै विद्यार्थीको मनमा अन्यौल छाएको छ ।
    माध्यामिक विद्यालय धर्नाका शिक्षक शिवा शर्मा यस्तो धारणा राख्नुहुन्छ वालवालिका विद्यालयको वातावरणमा रमाउन चाहेका छन् । कोरोनाका कारण वालवालिका घरभित्रै सिमित हुदा कहिले विद्यालय खुल्छ र रमाइलो गरेर आफ्नो पढाइ अगाडि वढाउन पाईन्छ भनेर आतुर छन् । पछिल्लो समयमा कोरोनाका कारण वालवालिका आफ्नो पढाइ प्रति वढि चिन्ता गरेको उहाँ वताउनुहुन्छ । देशमा कोरोनाको अवस्था हेर्दा तत्कालै विद्यालय खोल्ने इस्थिती पनि नभएको कारण वालवालिकालाई घरमै अध्ययन गर्न सल्लाह दिनुहुन्छ ।

    Advertisement

    बिहिबार, साउन २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...