• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ५. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ६. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • ७. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ८. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

  • ९. बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

  • १०. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

दाङमा विभिन्न पार्टी परित्याग गरि ४८ जना नेपाली काँग्रेसमा प्रबेश 


  •   शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । दाङमा विभिन्न पार्टी परित्याग गरि ४८ जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।

    Advertisement

    देउखुरी स्थित गढवा गाउँपालिका वडा नम्बर ४ अजगढवाका युवा युवती लगायत बृद्दबृद्दा पनि काँग्रेसमा प्रबेश भएका हुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री दीपक गिरी र संविधान सभा सदस्य योगेन्द्र चौधरीले उनिहरुलाई पार्टी प्रबेश गराउँदै फुल, माला अबिरले भब्य स्वागत गर्नु भएको हो । स्वागत गर्दै नेताद्वय गिरी र चौधरीले देशको समृद्दि र हितका लागि युवा आबस्यक रहेको भन्दै शुभकामना दिनुभयो । जनताको हितका लागि युवाहरुनै अग्रसर बन्नुपर्ने कुरामा जोड दिनुभयो । सोही अबसरमा ६२ बर्षिय नेउली कुमालले पनि पार्टी प्रबेस गर्नुभयो । अहिलेको सरकारप्रती असन्तुष्ट रहेको भन्दै पार्टी प्रबेश गरेको उहाँले बताउनु भयो । त्यस्तै पार्टी सदस्यता ग्रहण गर्दै अर्का युवा आशिष् थापाले सधै आश्वासन मात्र बाँड्ने नेपाल कम्युनिस्ट पार्टी सधाका लागि परित्याग गरेको बताउनु भयो । चुनावका बेला अत्यधिक खटिने हामीजस्ता युवालाई सधै आश्वासन मात्र दिने हो भने त्यो सह्य हुँदैन थापाले भने-खेलकुदका लागी थुप्रै नेताहरु सँग हार गुहार गरियो अहिले सम्म ऐलानी खेलकुद मैदान समेत छैन । हरेक कुरामा हुन्छ ढुक्क हुनुस हैन, हामीलाई रिजल्ट चाहिएको हो नेताका कुर्चिका लागि आफ्नो रुची र चाहनालाई मार्न सकिँदैन थापाले भने ।नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिब शंकर डाङ्गी, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेय,नेपाली काङ्ग्रेसका महासमिति सदस्य कर्ण बहादुर बुढाथोकी, २ ‘क’ का सभापति गिरि राज सुबेदी, किरण किशोर घिमिरे, पुर्ब क्षेत्रिय सभापति अनुराग यादब, पुर्ब महासमिति सदस्य मधु न्यौपाने, गढवा गाउँपालिका इकाइ सभापति बाल चन्द्र हमाल, पुर्ब महाधिबेसन प्रतिनिधि गुलाम महमद, युबा नेता अनुराग खडका, तरुण दल लमही नगर सभापति सन्तोष बुढाथोकी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस दाङ क्षत्र नम्बर १ का सभापती भेषराज पाण्डेयले गर्नु भएको हो ।

    शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा

    भर्खरै

    • १.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • २.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ५.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ७.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ८.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...