• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

भीमादेवीलाई मकै र आगोको भर : ‘ग्राहकले मकै खाए, हाम्रो पेट भरिन्छ’


  •   बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
  • रंजीता शर्मा, दाङ । तातो घाम होस, चाहे पानिको झरी किन नहोस । आगोमा मकै पोलेर वटुवालाइ कुरेर वसेको भेटीनुहुन्छ घोराही उपमहानगरपालिका १८ निवासी भीमीदेवी मल्ल ।

    Advertisement

    सडक छेउमा बसेर मकै पोलेर बेच्नु उहाको दैनिकी नै बनेको छ। उमेर ७१ वर्ष भयो तर पनि आफ्नो दुुखले छोडेको छैन उहाँलाइ । हस्पीटल रोडमा रहेको वाटोको छेउमा पिपलको वोटको चौपारीमुनी मकै पोलेर आफ्नो गुजरा चलाउनु भएको छ । कोरोनाका कारण यसरी लकडाउन होला भन्ने लागेको थिएन । एकदुइ हप्तामा खुल्ला भन्दा भन्दै लामो समय लकडाउनमा वस्नु पर्यो । अलिकती पाएको राहत पनि सकियो । आम्दानीको स्रोत नभएपछि मकै पोलेर दुइचार रुपैयाले खर्च चलाएको वताउनुहुन्छ । विहान खाना खाएर मकै कता छ खोज्न गाँउ तिर जाने र दिउसो वाह्र वजे देखि वेलुका सात वजे सम्म मकै पोल्छु । खर्च चलाउनलाई मकै पोलेर वेच्ने थालेको उहाँको भनाइ छ ।

    घोराही उपमहानगरपालिका १८ निवासी भीमीदेवी मल्ल बटुवाका लागि मकै पोलेर तयार गर्नुहुदै। फोटो : रन्जिता शर्मा,घोराही।

     

    श्रीमान दान वहादुर मल्ल एक वर्ष अगाडि देखि विरामी हुनुहुन्छ । हातगोडा चल्दैनन काम गर्न सक्नुहुदैन । दिनरात विछ्यौनामा ढलीरहनु हुन्छ । श्रीमानको औषधी खर्च र खाने खर्च सकिए पछि काममा हिडेको उहाँ वताउनुहुन्छ । दुइ छोरा र एक छोरी छन् । सवैको विहे भैसकेको छ । छोराहरु आफ्नो घर वनाएर वसेका छन् । उनीहरुको पनि कारोनाले गर्दा काम छैन घरमै वसेका छन् । आफूले खाने त छैन हामीलाइ के हेर्थे । वुढावुढी कोठा भाडा लिएर वसेका छौ । पेट त पाल्नु परयो नी त्यही भएर कोरनाको डर पनि लागेन, भोकले मर्नु भन्दा रोगले मर्नु जाति भनेर मकै पोलेर वेच्न थालेको मल्ल वताउनुहुन्छ । दिनमा ३०,४० घोगा मकै पोलेर वेच्ने गरेको छु । एउटा मकैलाई १० देखि १५ रुपैयामा वेच्ने गरेको उहाँ वताउनुहुन्छ । मकै चपाउने आफ्ना दाँत छैनन , अरुलाई मकै पोलेर खुवाएर आफ्नो पेट पालेको मल्ल वताउनुहुन्छ ।
    लकडाउन सुरु भए पछि सुरु सुरुमा त घरमै वसे । घरमा भएको खर्च सकियो अनि खोलामा पाइने खोलेसाग घरघरमा डुलेर वेचेर गुजारा चलाएको उहाँ वताउनुहुन्छ । वुढो मान्छे धेरै हिडन नसक्ने साग वेच्न भन्दा एकै ठाउमा वसेर मकै पोल्न सजिलो लाग्यो अनि यता लागे । पहिले त पुलिसले वजारमा निस्कन पनि दिएनन , खाना सकिए पछि त घरमा वसेर के गर्नु भनेर मकैको ब्यापार गर्न थालेको हो । अलि रात पर्यो भने आँखा देख्दैन झिसमिसेमै घरमा पुग्नु पर्छ । दिनभरी आगोमा मकै पोल्दा साझ आँखा पिरो भएर धमिलो हुन्छ । तर पनि दिनभरी छोडेको घर र श्रीमानको स्याहारमा जुट्न्पर्छ । उता श्रीमान भोकाएर मेरै वाटो कुरेर वसेका हुन्छन् । कहिले खाना वनाउन जागर लाग्छ र पकाउछु जागर नलागेको दिनमा दिउसो वचेको एक, दुई घुगा मकै खाएर रात कटाउने गरेको मल्ल वताउनुहुन्छ । विरामीले मकै खान सक्नुहुदैन दुध र पाउरोटी खान दिएर सुत्छौ । एकजना आमाले श्रीमानको स्याहार गदै जीवन जीउने आधार खोजीरहनु भएको छ । सहयोगी हातहरुले उहाँको दुखमा साथ दिएमा उहाँको जीवन सहज हुने थियो ।

    बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...