• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

गुल्मीमा मकैको बीउ उत्पादनमा कृषक आकर्षित


  •   शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत गुल्मी जिल्लामा मकै जोन परियोजना लागू भएसँगै कृषकहरुले जिल्लामा मकैको बीउ उत्पादन शुरु गरेका छन् । मान्छेले खाना र गाइवस्तुको लागि मात्रै प्रयोग गर्न उत्पादन गर्दै आएका कृषकहरु मकै जोनले गरेको सहयोग र प्रबिधिका कारण बीउ उत्पादन गर्न तर्फ आर्कर्षित भएका हुन् । जिल्लाको इस्मा गाउँपालिकाको चौरासी, मदानेको पुर्कोट दह, मालिका गाउँपालिकाको सिमलटारी, रेसुंगा नगरपालिकाको सिमीचौरका कृषकहरुले समुह सहकारी मार्फत मकैको बीउ लगाउन शुरु गरेका हुन् । अन्य जातको मकैको बीउको बढी मुल्य पर्ने भएका कारण कृषकहरु बीउ उत्पादनमा जोड दिन थालेका हुन् ।
    उत्पादित बीउको गुणस्तरीय तवरले भण्डारण तथा प्रशोधन गर्ने उद्देश्यले मकै जोन क्षेत्र अन्तरगत रेसुङ्गा नगरपालिकाको सिमीचौरको बासखर्क कृषि सहकारी संस्था, इस्मा गाउँपालिकाको को दिपज्योति बहुउद्देश्यीय कृषक समूह र मदाने गाउँपालिकाको पुर्कोटको उद्यमशील कृषि सहकारी संस्थामा प्रशोधन मेशीनरी सहित पोष्ट हार्भेष्ट सेन्टर (बीउ प्रशोधन तथा भण्डारण गृह) सामग्रीहरु समेत उपलब्ध गराइएको मकै जोन गुल्मीका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत नारायण काफ्लेले जानकारी दिए । मकै जोन गुल्मीले मालिका गाउँपालिकाको लागि सिमलटारीमा श्रीतप अदुवा उत्पादन सहकारी संस्थाको लागि प्रशोधन मेशीन राख्न भवन तयार हुँदैछ ।संस्थामा प्रशोधन मेशीनरी सहितका सामग्रीहरु समेत उपलब्ध गराइएको छ । त्यसबाट जिल्लामा उत्पादित बीउ प्रशोधन सहित सम्बन्धित कृषक समूह र सहकारीहरुको लेवल र ब्राण्डमा जिल्ला बाहिरसमेत बीउको निकासी हुने गरेको छ ।मकै जोनका कारणले कृषकहरुले खइनमा भन्दा बढि मुल्य पर्ने गर्नाले कृषकहरुले बीउ उत्पादनमा प्रेरेरित गरेको कृषकहरु बताउछन् । प्रशोधित बीउ गुल्मी जिल्ला सहित अनेत्रबाट पनि माग भइ आउने गरेको कृषकहरुको भनाई छ ।बीउ उत्पादनमा लागेका किसानहरुलाई मकैको पात मर्ने समस्या देखा पर्न थालेको छ । मकैले घोगा राख्ने क्रममा रहेकाले सामान्य रुपमा देखिएको पात मने समस्याले असर नगर्ने प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मकै जोन गुल्मीका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत काफ्लेले जानकारी दिए ।
    उत्पादनका लागि मनकामना–३, मनाकामना–६, देउती, अरुण २ अरुण–४ रामपुर कम्पोजिट बीउ उत्पादन गरिएको मकै जोन परियोजनाका प्रमुख सापकोटाले जानकारी दिनुभयो । जिल्लामा उत्पादित बीउ प्रशोधन सहित सम्बन्धित कृषक समूह र सहकारीहरुको लेवल र ब्राण्डमा जिल्ला बाहिरसमेत बीउको निकासी हुने गरेको छ ।मकै जोन क्षेत्रबाट जिल्लामा यस वर्ष २५५ हेक्टर क्षेत्रफलमा ४५९ मेट्रिक टन बीउ उत्पादन हुने लक्ष्य रहेको मकै जोन गुल्मीले जनाएको छ । बीउ बिक्रीबाट २ करोड ४२ लाख २० हजार ८ सय रुपैयाँ पर्ने लक्ष्य रहेको मकै जोन गुल्मीले जनाएको छ । अघिल्लो वर्ष अघिल्लो वर्ष १६० हेक्टर क्षेत्रफलमा २०० मेट्रिकटन उत्पादन भएको थियो । उत्पादित बीउ मध्ये किशानले ५० मेट्रिकटन जिल्लामै खपत भएको थियो भने ५० मेट्रिकटन बीउ बाहिरी जिल्लामा निर्यात गरिएको थियो । कृषकले बाँकी १ सय मेट्रिकटन खाएनमा प्रयोग गरेका थिए । किशानले उत्पादन गरेको मकैको बीउ जात अनुसार ५२ रुपैयाँ र ६५ रुपैयाँ प्रतिकेजी पाउने छन् ।
    यस वर्ष बीउलाई खानाको निम्ति प्रयोग गर्न नदिन र पुरै बीउ बिक्रीका लागि मात्रै प्रयोग गर्न मकै जोन गुल्मीले समुह शहकारीलाई आग्रह गरेको छ । मकै जोन पकेट क्षेत्रमा बीउ उत्पादनसँगै हरिया बेमौसमी मकै उत्पादनमा पनि जोड दिँदै आएको छ ।

    Advertisement

    शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...