• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

शिक्षक माथीको दुव्र्यवहार रोक्नुहोस


  •   शुक्रबार, साउन ०२, २०७७ मा प्रकाशित
  • प्रिन्सिपलले अचानक ५५ वर्षे शिक्षकलाई बोलाएर अनलाइन कक्षा कसरी लिने भनेर सिक्न भने। उनीसँग धेरै कुरा भन्नुपर्दैन किनकि उनलाई थाहा छ ।
    यदि अस्वीकार गर्छन भने उनलाई निकालिनेछ,यस अवस्थामा यस उमेरमा उनिले अरू कुनै काम गर्न सक्दैन्न,आफ्नो परिवारको लालनपालनका लागि उसको कुनै विकल्प छैन।इच्छा बिपरित पनि उनले आफ्नी छोरीलाई लगेर आफ्नो स्मार्ट फोन दिए । उनको छोरीले उनलाई जुमको आधारभूत कुरा बुझ्न मद्दत गरिन,ट्याबहरूको वरिपरि पुग्दा प्रायः उनका हातहरू कापिरहेछ्न,यो चीज कसरी काम गर्दछ भन्ने कुरा बुझ्ने प्रयासमा अक्सर स्थिर हुन्छन् तर उनीसँग कुनै विकल्प छैन। अर्को दिन उनी नयाँ सेतो बोर्ड किन्न बजारमा जान्छन । यी सानो बोर्ड पनि अति महङ्गो थियो, तर बोर्ड बिना उनले कसरी कक्षा लिन सक्छन ? उनी एक रिक्शामा बोर्ड लिए र घर आए। बोर्डलाई कुर्सीमा राखेर पाठ अभ्यास गर्न थाले। यो उनले सोचे भन्दा गाह्रो थियो, क्यामेरा मा हेरे र सिकाउने तर उहाँसँग कुनै विकल्प छैन।
    अचानक एउटा अज्ञात आईडीले उनलाई अपशब्द प्रयोग गर्न शुरू गर्यो,”F” शब्दहरू,”A” शब्दहरू, लगायत खुला धम्की। उनी के गर्ने भनेर बुझ्नै सकेन, उनि रिस र लाजले चिच्याए, एक शिक्षक आफ्ना विद्यार्थीहरूको अगाडि अपमानित हुँदैछ। उनका विद्यार्थीहरूबाट सम्मान कमाउने जिन्दगीको कार्य केही सेकेन्डमै हराएको जस्तो देखिन्थ्यो। उनको छोरीले उनलाई विद्यार्थीहरूलाई म्यूट गर्न सिकाए तर विद्यार्थीले आफैं अनम्यूट गर्न सक्थे,विद्यार्थीले अपशब्दहरू प्रयोग गरिरहे र उनलाई अपमानित गर्दै मनोरन्जनको अनुभूती गरिरहे। शिक्षकले गर्न सक्ने केवल कुरा कक्षा समाप्त गर्नु थियो किनभने उनीसँग कुनै विकल्प थिएन।

    Advertisement

    उनले आफ्नी छोरीलाई बोलाए,उनी दौडिन र आफ्नो बुबालाई आँसु बगाईरहेको देखिरहेकी थिइन्,उनलाई सम्झाउदै,उनलाई शान्त पार्न कोशिस गरिन तर उनी रोईरहे किनकि उनले आफ्नो जीवनमा यस्तो अपमान कहिल्यै सामना गरेनन। उनलाई त्यो रात निदाउन गाह्रो भइरहेको थियो,किनकि उनलाई थाहा थियो भोलिपल्ट फेरि अनिवार्य उही अपमानको सामना गर्नुपर्नेछ किनकि उनीसँग कुनै विकल्प छैन। शिक्षकलाई दुर्व्यवहार गर्नु तपाइँका लागि मस्ती हुदैन,यसले हजुरको बिमार मानसिकतालाई दर्साउछ।

    रोशन तिवारी
    बोटनीको लेक्चरर
    अन्नपूर्ण मोडेल कलेज
    बुटवल

    शुक्रबार, साउन ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation