• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ७. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

देवदह नगरपालिकाको एक अर्ब ६३ लाख बढी बजेट पारित


  •   मङ्गलबार, असार २३, २०७७ मा प्रकाशित
  • सुरज भट्टराई,रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाले आउदो आर्थिक बर्षका लागि ल्याएको बजेट नगरसभाबाट पारित भएको छ। मंगलबार बसेको सातौ नगर सभाको दोश्रो बैठकमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङद्धारा आर्थिक बर्ष २०७७/७८ का लागि प्रस्तुत १ अर्ब ६३ लाख ७८ हजार बजेट नगरसभाबाट पारित भएको हो ।
    यही असार १० गते बसेको नगरसभा बैठकमा बजेट एवं नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। नगर प्रमुख हिरा बहादुर खत्रीले आर्थिक वर्ष २०७६/७७ मा नगरपालिकाले गरेका प्रगति विवरण संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए। आउदो आर्थिक बर्षमा नगरपालिकाले कृषि तथा शिक्षालाइ प्राथमिकता दिदै बजेट ल्याएको जनाएको छ । नगरपालिकाको आर्थिक विकास तर्फ ४ करोड ६२ लाख ३५ हजार, सामाजिक विकास तर्फ ४२ करोड १९ लाख, पूर्वाधार विकासमा ७ करोड १० लाख, वातावरण तथा विपद व्यवस्थापनमा १ करोड २७ लाख र संस्थागत विकास तथा सेवा प्रवाह तर्फ १४ करोड ९१ लाखको वजेट पारीत गरीएको गुरुङले जानकारी दिईन ।
    नगर सभाले देवदह नगरपालिकाको विनियोजन विधेयक र आर्थिक विधेयक पारीत गरेको छ । बजेटमा युवाहरुलाई कृर्षिमा जोडेर विनाधितो ऋणको व्यवस्था, दुग्धजन्य व्यवसाय र कुखुरा पालक किसानलाई दश प्रतिशत राहातको व्यवस्था गरीएको गुरुङले बताईन ।वजेटमा देवदहका चार वटा सामुदायिक विद्यालयहरु महामायाँ भवानी मावि, केरवानी मावि, जनता मावि र युगज्योती माविलाई एक–एक वटा स्कुल बस प्रदान गर्ने र अन्य विद्यालयलाई ३–३ लाखका दरले वजेट उपलब्ध गराउने उल्लेख गरीएको छ ।

    Advertisement

    नगर सभामा बोल्दै नगरप्रमुख खत्रीले हाल सम्म देवदह नगरपालिका भित्र संञ्चालन भएका चार वटा क्वारेनटाइन व्यवस्थापनमा ५१ लाख १९ हजार ९३ रुपैया खर्च भएको जानकारी दिए। उनले लकडाउनको समयमा ज्यालादारी र मजदुरी गरी जिविकोपार्जन गर्ने ४ हजार ६ सय ९२ घर परीवारलाई १ करोड ११ लाख ८ हजार ९३७ रुपैयाँ बराबरको राहात वितरण गरीएको बताए । हाल सम्म देवदहमा ९ जनामा कोरोना पुष्टि भएको छ ।

    मङ्गलबार, असार २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...