• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

प्युठान नगरको सपना : ‘समृद्ध नगर, खुशी नगरवासी’


  •   बिहिबार, असार ११, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । प्युठान नगरपालिकाले नागरिकको जीवन रक्षा नै पहिलो कर्यभार मान्दै स्वास्थ्य, शिक्षा, सुरक्षा,कृषि र रोजगारलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षकोे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    Advertisement

    नगरपालिकाले यसका साथै ‘समृद्ध नगर,खुशी नगरवासी’ भन्ने नारालाई समेत उच्च प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको बताएको छ।
    आठौं नगरसभामा नगर प्रमुख अर्जुनकुमार कुल ६९ करोड ८ लाख ५० हजार बजेट प्रस्ताव गर्नुभयो। एक वडा एक उत्पादन, नवजात शिशु र सुत्केरी आमाको सुरक्षाको लागि सुत्केरीसंगै नगरपालिका, हाम्रो सन्तान हाम्रो भविश्य, आधारभूत तहसम्मको निःशुल्क शिक्षा, ६० वर्ष कटेका बृद्ध बा आमाहरुलाई घरमै स्वास्थ्य सेवा,कृषि उपजको भण्डारणको लागि बिजुवारमा १ सय टनको कोल्डस्टोर निर्माण सुरु गरिने, पर्यटकीय स्थलहरुको विकास गर्नेलगायतका कार्यक्रम पनि नगरपालिकाले प्राथमिक्तामा राखेको छ ।

    बजेटको प्राथमिकतामा कोरोना:

    नगरपालिकाले संघीय सरकारको समानीकरण अनुदान तर्फ १२ करोड २८ लाख, राजस्व बाडफाड अनुदान ९ करोड ३६ लाख ५६ हजार ९५० र बिशेष अनुृदानतर्फ १ करोड ५० लाख र शर्सत अनुदानतर्फ २६ करोड ७४ लाख बिनियोजन गरेको छ ।

    त्यस्तै प्रदेश सरकार समानीकरण अनुदान तर्फ ५४ लाख ४० हजार, राजस्व बाडफाड अनुदान १ करोड ७ लाख ७७ हजार र शर्सत अनुदानतर्फ २ करोड ६८ लाख ५० हजार तथा बिशेष अनुदान ७० लाख रुपैया रहेको छ । नगरपालिकाको आन्तरिक तर्फ २ करोड १९ लाख २६ हजार ५० तथा सामाजिक सुरक्षा १२ करोड गरी ६९ करोड ८ लाख ५० हजार बजेट रुपैयाको अनुमान गरीएको छ ।नगरपालिकाको आव २०७७/०७८ को नीति कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख कक्षपतिले नागरिकको जीवन रक्षामा ध्यान केन्द्रित गरिएको र स्वास्थ्य, शिक्षा,सुरक्षा र रोजगारलाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो ।
    नगर सरकारको नीति तथा कार्यक्रम ‘समृद्ध नगर : खुशी नगरवासी’को आकांक्षा पूरा गर्ने दिशातर्फ केन्द्रित रहने बताउँदै नगर प्रमुख कक्षपतिले नागरिकले अनुभूति गर्ने गरी विकासको प्रतिफल वितरण, शिक्षा प्रणालीमा गुणात्मक सुधार, क्रमागत आयोजना , कृषि, पशुपालन, पर्यटन, लघु उद्योग, व्यापार, व्यवसाय, लगानीको वातावरण निर्माणलगायतका विषयलाई नीति तथा कार्यक्रमले समेटेको बताउनुभयो।सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

    बिहिबार, असार ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...