• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

शुक्रबारदेखि मंगल ग्रहले राशि परिवर्तन गर्दै, यसबाट हुने लाभ र हानी यी हुन


  •   बुधबार, असार १०, २०७७ मा प्रकाशित
  • यहीँ आषाढ १२ गते शुक्रबार देखि मंगल ग्रहले राशि परिवर्तन गर्दै देबगुरु बृहस्पतिकाे राशि मीनमा गाेचर गर्दै छन् ।

    Advertisement

    विशेषगरी ग्रहहरुकाे परिवर्तनले पृथ्वीमा प्रतक्ष प्रभाव पारिरहेको हुन्छ । पृथ्वीमा हुने परिवर्तनकाे मुख्य आधार भनेकै साैर्य परिवारमा रहेका ग्रहहरुकाे परिवर्तन कै कारणले गर्दा हाे । हरेक ग्रहमा छुट्टाछुट्टै तत्व हुनेभएकाले शास्त्रमा मंगल ग्रहलाई सेनाधिपतिका रुपमा परिभाषित गरिएको छ । ग्रह परिवर्तनले पृथ्वीमा भएका हरेक वस्तुलाई आफ्नाे तत्व अनुसार फरक फरक प्रभाव पर्ने गर्दछ। समग्रमा यसले जड र चेतनामाथि प्रतक्ष प्रभाव पारिरहेकाे हुन्छ । सकारात्मक ग्रहकाे नजिक गएकाे अवस्थामा सकारात्मक तरङ्ग आउदछ भने नकारात्मक ग्रहकाे नजिक गएकाे समयमा नकारात्मक गरङ्गहरु पृथ्वीमा पर्दछ यसले हरेक क्षेत्र, व्यक्तिगत जीवनमा पनि फरक फरक प्रभाव पार्दै जाने उल्लेख गरिएको छ ।पुस १४ गतेदेखि मात्रै मंगलले पुन: राशिपरिवर्तन गर्दै आफ्नै राशि मेषमा गाेचर गर्नेछ । भदौ १७ गते मंगलग्रह रेवती नक्षत्रमा वक्री हुदा यसकाे प्रभाव केही नकारात्मक हुने संकेत देखिएकाे छ यस्ताे समयमा झैझगडामा वृद्धि, मेसिनरी सामानमा उच्च मुल्यवृद्धि सिमा विवाद उच्च विन्दुमा पुग्ने छ भने सरकार परिवर्तनका विषयमा चर्काे बहस हुने छ । काेराेना बिस्तारै घट्ने क्रममा हुनेछ।  जनतालाई यसकाे भय निक्कै कमहुने देखिएकाे छ ।
    मंगलकाे व्यालेन्स नमिलेको अवस्थामा मांगलिक याेग निर्माण हुने गर्दछ जुन याेगले विवाह अघि तथा विवाहपछि नकारात्मक प्रभाव पार्ने गरेकाे शास्त्रमा उल्लेख गरिएकाे छ । श्रीमान् श्रीमतीमा हुने नकारात्मक समस्याको मुख्य कारण भनेकै मंगलग्रह द्वारा बन्ने मांगलिक याेगले गर्दा नै हाे । पारिवारिक कलह, एक अर्काेमा मनमुटाव हुनु अलग अलग गरिकाबाट दुवै जना छुट्टाछुट्टै वस्नु लगाएतका समस्या शुक्रबार परिवर्तन हुनलागेको मंगल ग्रहकै कारणबाट हुने छ । जन्मिएको समयमा मंगल ग्रहकाे अवस्था राम्राे भएका हरुलाई यसकाे प्रभाव कम पर्ने छ । यस्ताे समयमा बृहस्पति ग्रहपनि वक्री भएकाले सम्बन्ध बिच्छेदकाे घटनामा निक्कै वृद्धि हुने र कानुनी प्रकृया पूरा गरेर स्वतन्त्र जीवन बिताउने मानिसहरु धेरै हुने मंगल तथा बृहस्पति ग्रहका कारणबाट हुने उल्लेख गरिएको छ ।
    यसकाे प्रभाव १२ राशिमा पनि फरक फरक तरिकाबाट पर्ने हुदा विशेषगरी वृष,सिंह,धनु तथा मकर राशिका जातकहरुलाई यसले विशेष फाईदा पुर्याउने छ । लक्ष्यलाई पूरा गर्ने अवसर पनि यहीँ समयमा हुने छ ।
    मेष,कर्कट,तुला तथा मीन राशिका मानिसले निक्कै मेहनत पछि मात्रै कार्य पुराहुने याेग देखिएकाले हनुमानकाे पुजा तथा हनुमान चालिसा पाठ गरेमा केही सहजीकरण हुने छ । कार्यमा बल बुद्धिकाे तालमेल मिल्ने छ ।मिथुन,कन्या,बृश्चिक तथा कुम्भ राशिका मानिसहरू विशेष सावधानी अपनाउनु पर्ने देखिएकाे छ । चाेटपटकाे याेग तथा धनमाल चाेरीहुने सम्भावना उच्च रहने छ ।

    लामाे यात्रामा निस्किदा गणेश संकट माेचन स्त्राेत्रकाे पाठ गराएमा शुभफलमा वृद्धि हुने छ ।प्रेसरतथा सुगरका राेगिहरुका लागि याे समय निक्कै कष्टकर रहने हुदा ग्रह शान्ति गराउनु भयाेभने फाईदा तथा शुभफल मिल्ने उल्लख गरिएको छ ।

    लेखक :सुरेेेशचन्द्र रिजाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन ।सम्पर्क : ९८५१०६११२४

    ईमेल : rijal.suresh123@gmail.com

    बुधबार, असार १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation