• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

जस्ले तरकारी बेचेरै छोरीलाई कलेज पढाए,पक्की घर बनाए


  •   बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
  • सीता बिश्वकर्मा, प्युठान । जिल्लाको प्युठान नगरपालिका–८ धर्मावतीकी ४१ बर्षीया शान्ता नेपालीले तरकारी खेती गर्न थालेको पनि दुई दशक पुग्नै लाग्यो । पहिला उनि घरमै खानलाई तरकारी फलाउथिन। उनले गरेको त्यो निर्वाहमुखी खेती थियो । तर, जब उनले ब्याबसायिक रुपमै तरकारी फलाउन थालिन तब उनले बजारमा बेच्न थालिन । शुरुमा खान लगाउनका लागि समस्या हुँदै आएकोमा तरकारीबाट पैसा हाता पर्न थालेपछी घर परिवारमा उहिले जस्तो न दुख छ न अभाव। तरकारी खेतीले उनको घर परिवारमा खुसी नै खुसी ल्याएको छ।
    धान, गहुँबाट भन्दा तरकारी खेतीमा बढी फाईदा हुन थालेपछि व्यावसायिकरूपमा तरकारी खेती गर्दा सवै खर्च कटाएर वार्षिक ४ लाखभन्दा बढी आम्दानी गरिरहेको शान्ताले सुनाईन तरकारीबाटै छोराछोरीको पढाई र घर खर्च चलेको शान्ता दम्पतीले बताएका छन्।
    खेतबारीमा तरकारी फलाएर मरन्ठाना र बाग्दुला बजारमा लगेर बिक्री वितरण गर्दै आएका छन । पछिल्लो तीन महिनामा तरकारीबाट रु एक लाख ५० हजार आम्दानी भएको बताउँदै शान्ताले तरकारीबाटै आएको आम्दानीले दुई बहिनि छोरीहरुलाई कलेज पढाइरहेको बताईन। उनले छोरीहरु जनता उच्च माबी बाग्दुलामा अध्ययनरत रहेको बताउदै भनिन ‘एउटि छोरीले १२ कक्षा पास गरिसकि अर्किले ११ पढ्दै छिन।’
    “ दुई बहिनी छोरीको पढाइ खर्च तरकारी बेचेरै टरेको छ ।” उनले आफ्नो पक्की घर देखाउदै भनिन,’ यो एक तले घर पक्की हो, यो पनि तरकारी बेचेरै बनाएका हौँ।’शान्ताका श्रीमान ५० बर्षीया मुक्त बहादुर नेपालीले अहिले बारीमा काउली, करेला, भाण्टा,काक्रा लगायतका तरकारी फलाएको बताईन । “वर्षभरी नै तरकारी खेती हुन्छ”, उनले भने, “सस्तोमै तरकारी बेच्दा पनि राम्रै भएको छ ।”तर,लकडाउनले भने जति तरकारी बेच्न नसकेको उनले सुनाए।
    आफूसँग भएको ४ रोपनी र २ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दैआएका शान्ता दम्पती बाह्रै महिना तरकारी फलाउने गरेका छन ।

    Advertisement

    बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...