• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • २. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ३. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ४. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ५. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ६. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ७. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ८. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • १०. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

गुल्मीमा क्वारेन्टाइनमै जम्यो दोहोरी घम्साघम्सी( हेर्नुहोस भिडियो)


  •   बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण गुल्मीमा पछिल्लो समय यता भारतबाट आउनेको संख्यामा दैनिक जसो बढदै गएको छ । भारतबाट आउनेहरुलाई तत्कालै आफनो घरमा जान नदिई बिभिन्न स्थानीय तहले बनाएका क्वारेन्टाइनमा १४ दिन बिताएपछि मात्रै आफनो घरमा जान पाइने नियम बनाइएको छ ।
    भारतबाट आउनेको संख्या बृद्धिसँगै जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम पनि बढ्दै गएको छ । कोरोना भाइरस संक्रमणको सर्तकतालाई मध्यनजर राखेर क्वारेन्टाइनमा बसेर कतिपयले बिभिन्न ज्ञानगुनका कितावहरु पढने, कतिपयले खेलकुदहरु गर्ने जस्ता कार्य गरेर समय बिताउने गरेका छन् ।

    Advertisement

    तर गुल्मी एउटा स्थानीय तहको क्वारेन्टाइनमा बसेका युवाहरुले क्वारेन्टाइनमै दोहोरी गाएर समय बिताएर छन् । जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर –४ दोहली स्थित रामराज्य मा.वि. क्वारेन्टाइनमा बसेका युवाहरुले दिउसको खाली समयलाई सदुपयोग गर्दै दोहोरी गाएका हुन् । क्वारेन्टाइनमा बसेका युवाहरु मिलेर मादलको साहारा लिदै युवाहरुले दोहोरी गाएर रमाइलो गरेका थिए । सामाजिक संजाल मार्फत लिइएको भिडियो युवाहरुले ‘गोर्खा मनकामना’ भन्ने गीतमा दोहोरी गाएर रमाएका थिए ।
    गाउँपालिकाको वडा नम्बर –४ दोहली स्थित रामराज्य मा.वि. क्वारेन्टाइनमा भारतबाट आएका ६५ जना युवाहरु राखिएको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले बताइन् । ९० जनाको क्षमताको बनाइएको क्वारेन्टाइनमा भारतबाट आएकहरुलाई मात्रै राखिएको छ ।क्वारेन्टाइनमा बस्दा समय कटाउन गाहे भयो भनेर युवाहरुले दिउसको समयमा सामान्य रमाइलो गछौं भनेकाले अनुमती दिइएको उपाध्यक्ष खत्रीले बताइन् । युवाहरुको स्वास्थ्य अबस्था हेरेर क्वारेन्टाइनमा बस्दा समय कटाउनको निम्ति रमाइलो गर्ने माध्यम खोजेकाले उनुमती दिएको खत्रीको भनाई छ । इस्मा गाउँपालिका भर रहेका क्वारेन्टाइनमा ५५१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको गाउँपालिकाले जनाएको छ । जसमध्ये ४८७ जना पुरुष र ६४ जना महिला रहेका छन् । गाउँपालिकामा हाल ८३ जनाको मात्रै आरडिटि चेक गरिएको छ ।
    प्रत्येक स्थानीय तहमा कम्तिमा एक हजार नागरिक भारतबाट आउने प्रारम्भिक अनुमान गरिएको छ । भारतबाट आउनेहरुको दैनिक बृद्धि भइरहेकोले पालिका भित्रका सम्पूर्ण सरकारी तथा सामुदायिक भवनहरुमा उनीहरुको व्यावस्थापन गरिएको छ ।
    जिल्लामा भारतबाट लगायतका मुलुकहरुबाट आएका ३ हजार ७ सय ८७ जना क्वारेन्टाइनमा रहेका छन् । जिल्लामा हाल ६७ वेडको आइसुलेसन तयार गरिएको छ । जसमा १ जना महिला र ५ जना पुरुष गरि ६ जना व्यक्तिको उपचार भइरहेको छ ।
    ४ हजार ५ सय ६ वटा वेडको क्वारेन्टिन निर्माण गरिएको छ । कोरोना परिक्षणको लागि हालसम्म जिल्ला भर ५४६ आरडिटी परिक्षण ३५३ जनाको पिसिआर परिक्षण गरिएको छ ।

    (फोटो सामाजिक संजालबाट )

    बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ५.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...