• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

बिदाई हुँदै गर्दा पाण्डेले भने ‘सेवामा अझै परिष्कृत रूपमा खट्ने छु’


  •   बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी ।.जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एबं सूचना अधिकारी लक्ष्मण पाण्डेको बिदाई गरिएको छ ।

    Advertisement

    गुल्मीदरबार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको भइ सरुवा भएका पाण्डेलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा लगायत सुरक्षा निकाय प्रमुख, कर्मचारीहरुले बिदाई गरेका हुन् । बिदाई कार्याक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे गुल्मीदरवार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएकोमा बधाई ज्ञापन गरेका थिए । उनले नयाँ जिम्मेवारी सफलतापूर्बक सम्पन्न होस भनी शुभकामना ब्यक्त गरेका थिए । प्रमुख जिल्ला अधिकारी शर्माले पाण्डे यस कार्यालयमा कार्यरत रहदा जिल्ला प्रशासन कार्यालय गुल्मीको कार्य सम्पादन स्तर उच्च बनाउन र नमूना कार्यालय निर्माण गर्न गरेको योगदानको कदर गर्दै उहाँको उज्वल भबिष्य र प्रगतिको कामना गरेका थिए । बिदाई भएका पाण्डेयले २ वर्ष ९ महिना जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रशासकीय अधिकृतको रूपमा काम गर्दा सहयोग गर्नुहुने माननीयज्यूहरू, जिसस प्रमुखज्यू, प्रमुख जिल्ला अधिकारीज्यूहरू (कृष्णप्रसाद ढुङ्गाना, गोपालप्रसाद अर्याल, कौशलराज तिमल्सिना, यदुनाथ पौडेल, कोशहरि निरौला, भरतकुमार शर्मा)लाई हार्दिक धन्यबाद र आभार प्रकट गरे ।उनले कार्यालयका सहकर्मी साथीहरु, जिल्लामा कृयाशिल राजनीतिक दलका पदाधिकारीज्यूहरू, जिल्लास्थित सबै कार्यालयका प्रमुखज्यूहरू तथा सम्पूर्ण कर्मचारी साथीहरु, सुरक्षा निकायका प्रमुखज्यूहरु, १२ वटै स्थानीय तहका प्रमुखरअध्यक्षज्यूहरू, प्रमुख प्रशासकीय अधिकृतज्युहरु, जिल्लामा कृयाशिल विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा कर्मचारीज्यूहरू, जिल्लाका सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, पत्रकार एवं संचारकर्मीज्यूहरु, आम गुल्मेली आमा बुवा, दाजुभाइ, दिदी बहिनीहरू एवं मेरो शुभ चाहने मेरा प्यारा शुभचिन्तकज्यूहरुलाई हार्दिक धन्यबाद दिए ।
    जिल्लामा रहदा आम नागरिकहरूको सहज सेवा उपलब्धताको लागि जनतालाई केन्द्रमा राखेर हरपल कार्यगरिरहे, जनताको सन्तुष्टी र खुसीलाई केन्द्रमा राखी पारदर्शिता, ईमान्दारीता, जवाफदेहीता, तटस्थता, सदाचारिता, निष्पक्षता लाई मूलमन्त्र मानी राष्ट्र सेवामा समर्पित भई कार्य सम्पादन गर्दा छुट्टै आनन्द महशुषको अनुभूति पाउदा आफूलाई गौरवान्वित ठानेको उल्लेख गरे ।
    जिल्ला प्रशासन कार्यालयमा रहदा विधुतिय सुशासन, गृह प्रशासन, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, कोभिड(१९ रोकथाम नियन्त्रण, समन्वय र सूचना प्रवाह, जिल्ला सुरक्षा समितिमा प्रत्यक्ष सहभागी भै तोकिएको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्न पाउँदा सुखद अनुभूति गरेको प्रशासकीय अधिकृत पाण्डे बताए । सुशासन र सेवा प्रवाहलाई अझै परिष्कृत गराउने इच्छा हुदाहुदै पनि विशेष परिस्थिति सृजना गराइएका कारण सेवामा समर्पित हुन नपाउदा दुख लागेको उल्ले गरे ।
    जिल्लाबासीको सेवामा अझै परिष्कृत रूपमा खट्नेनै बताए । आगामी दिनमा जनताको सेवा प्रवाह र सुशासनमा अझै ईमानदारपुर्वक खटिरहने प्रण गरे । पाण्डेले सरुवा भइ गुल्मीदरबार गाउँपालिकमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा रही सुशासन, सेवा प्रवाह, सार्वजनिक प्रशासन, विकास प्रशासन मार्फत राष्ट्र सेवामा समर्पित हुनको लागि हजुरहरूको सहयोगको अपेक्षा गरे ।

    बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...