• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

जेठ १९ को भुल्नै नसकिने त्यो कालरात्री


  •   सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
  • मणी भुषाल, रुपन्देही। जेठको अन्तिम शुक्रबारको त्यो निस्कपट अँध्यारो रात । सबैका प्यारा राजा बिरेन्द्र परिवारको त्यो नै अन्तिम भेला बन्न पुग्छ भनेर सायदै कसैले सोचेका थिए होलान न त स्वयं त्यो शाही खान्दानले नै सोचेको थियो होला। मेरो देशको मेरुदण्ड तीन करोड नेपालीको अभिभावक अनि आसा र भरोसाका केन्द्र पनि। यसरी अचानक बंशै बिनाश भयो। यानिकी दरबारभित्रै मारिए । भनिन्छ ‘राम्रा मान्छे भगवानको पनि प्यारा हुन्छ्न ।’ सारा नेपाल दु:खी बनाउने त्यो घट्नाको आज १९ बर्ष पुगिसकेछ। आजको दिन नेपाल मात्र हैन विश्वको ईतिहासले पनि एउटा भयावह हत्याकाण्डका लागि सदा याद राख्ने दिन हो।

    Advertisement

    एउटा पूरा बंशको नाश भएको दिन ह‍ो आज। दरबारकाण्ड हत्यापछि कयौं अस्तु बगाईसकेको बाग्मतिले नेपाली जनताको मनमा खिल बनेको रहस्यलाई अझै सम्म पनि बगाउन सकेको छैन। त्यो कालो रातले अहिले पनि हरेक नेपालीलाई झस्काईरहन्छ। तोते बोलीले लाजा भनेर बोलाएका यी मुखहरु अहिले त शुद्ध बोल्न थालेका छन। बिडम्बना देश झन अशुद्ध बन्दै गएको छ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भैसके पनि तत्कालिन राजपरिवारको बंश नाश भएको ज्यष्ठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन। जब त्यो अँध्यारो कालो रातमा त्यो झकिझकाउ अनि आलिसान दरबार शुन्यतामा परिणत भएको दिन। कसरी बिर्सिन सकौं हाम्रो गास ,बास र कपास ,ती लास संगै ढलेको दिन। त्यो आर्यघाट संगै जलेको दिन। अझैपनि त्यो दरबार कहिलेकाहीँ नियाल्न जांदा भित्तामा टांसिएको तपाईंको तस्बिरले मुसुक्क हांस्दै बोलाउला झैं लाग्छ। त्यो राजगद्दिमा महाराज आसन गरि अशान्ति मच्चियको देख्दा शान्तिका शब्द बोलिदिए झैं लाग्छ। दरबार भित्रको शक्तिसंघर्षले उक्त घटना भएको आशंका गर्नेहरु पनि छन। यसमा बिदेशिको हात रहेको भन्दै शंकाहरु पनि नउठेका होईनन। तर, १९ अौं बर्ष बितिसक्दा सम्म यस्को अौपचारिक रुपमा पुष्टि हुन भने सकेको छैन। हत्याकाण्ड पछि तत्कालिन प्रधानन्यायाधिशको संयोजकत्वमा गठित उच्चस्तरिय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दिपेन्द्रलाई दोषि देखाईएको प्रतिबेदन सार्बजनिक गरेको थियो। तत्कालिन सभामुख तारानाथ रानाभाटले प्रतिबेदन सार्बजनिक गरेका थिए तर त्यसलाई आम नेपालिले विश्वास गरेका भने छैनन। त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन।

    अनेक आशंका र अनुमान गरिए पनि घट्ना अहिले सम्म पनि रहस्यमय नै छ। नेपाली नागरिकले कहिल्यै नबिर्सने यो त्रासदिपुर्ण घटनापछि मुलुकको राजनितीले नै नयां मोड लिएको हो। राजा बिरेन्द्र को हत्या पश्चात् बचेखुचेका उत्तराधिकारिहरुले जनताको मनमा कुनै प्रभावशालि छाप छोड्न नसक्दा पनि उन्को अभाव यतिबेला आम नागरिकको मनमा खड्किरहेको छ।

    नेपालको वर्तमान प्रमुख पार्टिहरुलाई अहिले राजा बिरेन्द्रको जरुरत परेको देखिन्छ। सबै पार्टिहरुमा विगत लामो समय देखि जड नेतृत्वले कब्जा गरेर बसेको छ। यो जड नेतृत्व संधै नेतृत्व अोगट्ने ,समस्या समाधान नगर्ने र आफ्नो मृत्युमा दह्रो मलामि खोज्ने चालबाजि मात्रै खेलेर बस्ने मात्र काम भैरहेको छ। दशथरि नौटंकि देखाउंदै दोष अरुलाई थुपार्ने र हल‍ो अड्काउने खेल खेल्नु नै यिनिहरुको राजनिति रहेछ भन्ने कुरा आम नागरिकले बुझिसकेका छन। जनतालाई सुःख सुबिधा दिनु ,हरेक समस्याको समाधान खोज्नु ,देशको विकास गर्नु जस्ता कामहरु यिनको प्राथमिकतामा कहिल्यै परेनन र त राजा बिरेन्द्र संधै अमर रहिरहे। बिरेन्द्र आंफैमा एक माहान ब्यक्तित्व हुन। शाह राजाहरु मध्य सबैभन्दा धेरै शिक्षित ,विवेकि ,गाउँ गाउँ घुमेर जनताको दुःख देखेका ,विलासि दिनचर्यामा चासो नराख्ने सबैको आस्था र आशाको दियो थिय उनी। ईतिहास जित्नेको पक्षमा लेखिन्छ भनेझैं एकै रातमा सकिएको नियमित राजकाजको अन्त्य भएको घटना अझै ईतिहासमा हराईएको छ। सायद महाराजा थियौ तिमी।
    दिनंहु हत्या,दिनंहु बलत्कार ,दिनंहु एसिड प्रहार ,दिनंहु हिंसा यो पटक्कै हुन्न थियो होला। तिम्रा अभाव र छिमेकिका दबाबले १९ बर्ष देखि देशले अन्यन्त्र कोल्टो फेर्दै छ । न हत्याको रहस्य खुल्यो न त अपराधि नै समातियो। राजा रानि केवल सम्झनामा मात्र। १९ बर्ष मात्रै होईन १९ सय बर्षौं सम्म पनि तपाईं अमर रहिरहनु हुनेछ।

    जय देश जय स्वाभिमान

    सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation