• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

शितगंगा नगरपालिकामा ६८७ जना  क्वारेन्टिनमा


  •   मङ्गलबार, जेठ १३, २०७७ मा प्रकाशित
  • अराज बेलबासे,अर्घाखाँची। शितगंगा नगरपालिकामा लकडाउनको समयमा भारतबाट आउनेको सख्यामा वृद्धि हुँदै गएको छ । नगरपालिकाका १४ वडामै भारतबाट आउनेहरु बढ्दै गएपछि ब्यवस्थापनमा समेत नगरपालिकालाई चुनौती थपिएको छ । शितगंगामा ६८७ जना बिभिन्न क्वारेन्टिनमा बसेका छन करिव ५० वटा बिभिन्न बिद्यालयहरु यति बेला क्वारेन्टिनको रुपमा प्रयोग भएरहेका छन ।
    वडा नम्बर १ मा अहिले ९५ जना क्वारेन्टिनमा रहेका छन यस्तै वडा नम्बर २ मा १०५ जना अहिले क्वारेन्टिनमा रहेका छन । यस्तै वडा नम्बर ३ मा भारत बाट आएका २४ जना क्वारेन्टिनमा रहेका छन । वडा नम्बर ३ मा रहेका क्वारेन्टिनमा आज स्वास्थ सामाग्री बितरण गरिएको छ भने क्वारेन्टिन क्षेत्रमा औषधी समेत छर्कने काम भएको छ ।
    वडा नम्बर ४ मा २४ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन थ्योती माबि बबोर्टमा ७ जना रहेको र उनिहरुको रिर्पोट आज भोलीमा आउने वडा अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनुभयो साथै स्वास्थ समाग्री समेत आज सबै स्थानमा उपलब्ध गराक्ष्एको छ
    यस्तै वडा नम्बर ५ मा ४२ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन सबै जना भारत बाट आएका हरु त्यहाका बिभिन्न बिद्यालयमा रहेका हुन । यस्तै वडा नम्बर ६ मा ८७ जना क्वारेन्टिनमा रहेका छन त्यहा रहेका सबै जनालाई आज स्वास्थ सामाग्री ,साबुन कोल्गेट लगायतका सामाग्री बितरण समेत गरेका रेस्मीले जानकारी दिनु भयो ।
    यस्तै वडा नम्बर ७ मा ६० जना क्वारेन्टिनमा रहेको वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिनु भयो । । वडा नम्बर ८ अहिले सम्म १८ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन । वडा नम्बर ९ मा अहिले ३ जना मात्र क्वारेन्टिनमा रहेका छन । वडा नम्बर ९ का नजिक पर्ने अन्य वडाका बिभिन्न क्वारेन्टिनमा रहेका छन ।
    यस्तै वडा नम्बर १० मा २८ जना रहेको स्वास्थ शाखाले जनाएको छ यस्तै वडा नम्बर ११ मा ४५ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन बिभिन्न ३ वटा बिद्यालयमा रहेका छन ।
    यस्तै वडा नम्बर १२ मा ५३ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन । यस्तै वडा नम्बर १३ मा ५६ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन ।
    । यस्तै वडा नम्बर १४ मा बिभिन्न ७ वटा बिद्यालयमा ९० जना क्वारेन्टिनमा रहेका वडा अध्यक्ष दामोदर न्यौपानेले जानकारी दिनु भयो । क्वारेन्टिनमा बस्नेहरुको सख्या बढेसँगै ब्यवस्थापन समेत फितलो भएको छ । धेरै क्वारेन्टिनहरुमा रेखदेख गर्ने कोही छैन । बिहान बेलुका नगरपालिकाले खानाको ब्यवस्था गरेको छ घरबाटै खानेहरुलाई समेत दिनको १६० रुपिया मात्र नगरपालिकाले प्रदान गर्ने छ भने अन्य सबै ब्यवस्थापन आफै गर्नु पर्ने अबस्था छ । क्वारेन्टिनमा बस्नेहरुमा नास्ता तथा खानेपानीको समस्या भएको छ भने ट्वाइलेट तथा साबुन हरु एउटै प्रयोग गर्न बाध्य भएका छन ।

    Advertisement

    मङ्गलबार, जेठ १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation