• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

बन्दाबन्दिका बिच प्युठानमा कसरी भित्रिय रित्ता ट्रक ?


  •   बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
  • बिमल प्रसाद पोख्रेल,प्युठान। मंगलबार दाङवाट मजदुर सहितका ट्रक आएको बिषयले प्युठानमा चर्चा पाएको छ।
    नेपाल सरकारले लकडाउन घोषणा गरेसँगै दाङ प्युठान सीमाको ददेरीमा पनि कडाई गरिएको छ । यहा जिल्ला स्तरिय वेटिङ क्वारेन्टाईन समेत छ । जिल्ला प्रवेश गर्ने हरेक नागरिक यो क्वारेन्टाइनमा रोकिनुपर्ने हुन्छ । सम्वन्धित गाउँपालिकासंग समन्वय गरेर मात्रै उनिहरु जिल्ला प्रवेश गर्न पाउछन् । याे अहिले पनि जारी छ । यस अवधिमा अन्तर जिल्लाबाट आवतजावत पूर्ण रुपमा बन्देज गरिएको छ । तर दाङबाट ५ ओटा ट्रक भने प्युठानका कैयौं प्रहरी चेकपोस्ट छल्दै लकडाउन अवधिमा ददेरी हुँदै प्युठान कसरी प्रवेश गरे भन्ने बिषयले सिङ्गो जिल्लाको माहोल तातेको हो ।

    Advertisement

    बन्दाबन्दीको उल्लघंन गर्दै दाङबाट ट्रक सहित मजदुर प्युठान छिरेपछी स्थानियले त्यस्को ब्यापक बिरोध गरेका छन । प्युठानको झिमरुक गाउपालिका वडा नम्बर १ बांदिकोट कोईलिखोलाका स्थानियले कोरोना संक्रमण महामारीको यो बेलामा अन्तर जिल्लाबाट आएकाहरूबाट गाउमा कोरोना संक्रमण फैलन सक्ने र प्रहरी प्रशासनले पहुचको आधारमा आफुहरूको गाउमा अन्तर जिल्लाबाट ट्रक सहित लेवर समेत भित्राएकोमा बिरोध जनाएका हुन ।
    दाङको सांङ्ग्रीला प्लाई उद्योगका ५ ओटा ट्रक सहित २० जना लेबर उत्तिस (प्लाइ वनाउन प्रयोग हुने काठ) लोड गर्न भनि भालुबाङ हुदै प्युठानको झिमरूक गाउँपालिका कोईलिखोला आएका थिए।
    त्यसपछी, प्रशासनले लकडाउनका बेला ट्रक छिर्न दिन नहुने भन्दै केहि बेर प्लाई लोड गरेका ट्रक समेत रोकेर राखेपनि माथिको आदेश भन्दै ईलाका प्रहरी कार्यालय मच्छिले ट्रक छोडेको छ । ति ट्रक कोईलिखोलाबाट मच्छि हुुँदै बाग्दुलातर्फ लागे पनि मंगलबार अबेर सांझ सौतामारेमा आएर रोकिए ।यसैबिच जिल्ला प्रशासनले पहुचको आधारमा दाङबाट रित्तो ट्रक प्युठान भित्राएको थाहा पाएपछि बाग्दुलाका स्थानियवासिले पनि बिरोध जनाएका छन् । सामान्य रूपमा ओषधि र अति आवस्यक काममा हिड्दा समेत प्रहरी प्रशासनले रोक्ने र केरकार गर्ने तर बाहिरि जिल्लाबाट पहुचका आधारमा मजदुर सहित प्युठान भित्राएकोमा बिरोध गरेका हुन । यिनिहरू भन्छन पहुच हुनेलाइ सबै छुट तर हामी बिरामिलाइ बाग्दुलाबाट विजुवार जादा अौषधि लिन पनि पास चाहिने कस्तो नियम हो ?
    उता, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले दाङ जिल्ला प्रशासन कार्यालयले दिएको पासका आधारमा ती ट्रक र मजदुरहरुलाई प्युठान प्रबेशको अनुमती दिईएको बताए। ‘स-साना उद्योग संचालन गर्ने भनेर सरकारले निर्देशन पनि दिएको छ’ उनले भने,’यस बिषयमा झिमरुक गापा संग पनि समन्वय गरेरै ट्रक भित्रन दिइएको हो।’

    बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...