• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ५. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लकडाउनले धारासाही बन्दै प्युठानका पोल्ट्री व्यवसाय


  •   मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित
  • सलिम अन्सारी, प्युठान : झिमरुक गाउपालिका–६ चिसाबाङ्गका लेयर्स कुखुरापालक ईश्वरी प्रसाद पोख्रेलको फार्ममा झण्डै १५ हजार लेयर्स जातका कुखुरा छन। दैनिक डेढ टन दाना खपत हुन्छ। दैनिक ४२ पेटि अण्डा उत्पादन हुन्छ। सामान्य अवस्था भए उनले उत्पादन गरेका अण्डा बजार पुगिसक्थे।तर, उनले अण्डा नबिकेपछि फार्ममै थन्क्याउँदै आएका छन् ।’ बन्दाबन्दी नहुँदा सम्म प्रती पेटि २ हजार २ सयको दरले अण्डा बिक्री हुन्थ्यो, उनले भने,’अहिले १३ सय रुपैयामा दिन्छु भन्दा पनि बिक्दैन। अण्डा बिक्री गर्दै आएको पूरै बजार बन्द हुँदा लगानी खेर गएको उनले बताए । ‘ कुखुरापालनमा खर्च बढ्दै गएको छ, दाना पाईएको छैन।’ उनले भने, उत्पादित अण्डा बिक्री गर्न नपाउँदा लगानी नै डुब्छ कि भन्ने चिन्ता छ ।अब घरखेत बेचेर भएपनी घाटा पुर्ती गर्ने त होला उनि भन्छन।’ पोख्रेलका अनुसार हाल खोर र कुखुरामा रु चार करोड जति खर्च भएको छ। उनले फार्ममा प्रत्येक दिन दाना, औषधि, विद्युत् सहित १ लाख १० हजार खर्च हुने सुनाए ।
    सरुमारानी –१, बाङ्गेसाल स्थित झिमरुक पोल्ट्री फार्मका संचालक असगर अलीले दाना प्रतिकिलो ५७ रुपैयाँमा खरिद गरी ६ हजार कुखुरा पालिरहेका छन्। फार्मबाट दैनिक १७ पेटि अण्डा उत्पादन हुन्छ। दैनिक यहा ६ क्वीन्टल दाना खपत हुदै आएको छ । उनको फार्ममा करिब एक सय पेटी भन्दा बढी अण्डा थन्किएका छन्। प्रतिअण्डा ९ रुपैयाँमा दिँदा पनि बिक्री नभएको सुनाए। ‘फार्ममा अण्डाको थुप्रीएको छ,’ अलीले भने, ‘कुखुरालाई दाना खुवाउन मात्र दैनिक २५ हजारका दरले खर्च हुन्छ, बैंकबाट ऋण निकालेर ब्याबसाय थालेका हौं, अब कसरी उक्सिने भन्ने चिन्ताले पिरोलेको छ।’ ‘ दाना अभावमा २ सय कुखुरा मरेको उनी बताउँछन्।लकडाउनका कारण ८ लाख रुपैयाँ घाटा बेहोर्नुपरेको बताउदै उनले भने,’ “सरकारले सहुलियत नदिए हाम्रो ब्याबसाय पुरै डुब्छ ”।
    प्युठान नगरपालिका–१०, टाकुराका कृष्ण बहादुर के सिको पीडा पनि उस्तै छ। उनको रोजा कुखुरा फार्ममा १० हजार अण्डा बिक्री नभई थन्किएका छन। दुई बर्ष अघि व्यवसाय सुरु गरेका के सि ले नाफा लिने बेला लकडाउनले समस्या पारेको बताए। २ हजार लेयर्स जातका कुखुरा पालन गरेका उनको फार्ममा दैनिक १ हजार ५ सय अण्डा उत्पादन हुन्छ। अण्डा बेच्न नपाएपछि बिग्रिन शुरु भएकाले नष्ट गर्नुबाहेक अर्को विकल्प नभएको गुनासो गरे । हुर्किसकेका कुखुरा छिप्पिन थालेपछि जिल्लाका ब्रोईलर पालक कृषकहरु समेत चिन्तित छन् ।लकडाउनका कारण दानासमेत महँगो हुँदा व्यवसाय नै संकटमा परेको किसानको भनाइ छ। अण्डा उत्पादक संघ प्युठानका अध्यक्ष राजु थापाले जिल्लाका दर्जन वढि ब्यबसायिले ६० हजार लेयर्स जातका कुखुराबाट उत्पादित अण्डा बेच्न नपाएको बताए ।जिल्ला अण्डामा आत्मनिर्भर रहेको बताउदै उनले भने, ‘ पोल्ट्री ब्याबसाय नै धराशाही हुने खतरा छ।’सरकारले राज्यको लाखौँको अनुदान र कृषकको लगानी जोगाउनका लागी बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने बताए।

    Advertisement

    मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation