• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

प्यूठानका पत्रकार बसन्ता भट्टको निधन


  •   बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका उपाध्यक्ष बसन्ता भट्टको निधन भएको छ।
    बिहिवार ,भट्टको उहाँकै निवास खलंगा प्यूठानमा ४४ वर्षको उमेरमा निधन भएको हो । सामुदायिक रेडियो महिला आवाज ९० मेघाहर्जका अध्यक्ष समेत रहेकी भट्टको लामो समय देखि स्तनमा समस्या भएका कारण चितवनको भरतपुर क्यानसर अस्पतालमा स्तनको शल्यक्रिया गरिएको थियो । त्यो बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि स्तनको शल्यक्रियापश्चात उनमा विभिन्न स्वास्थ्य समस्या देखा परेका थिए । पत्रकार भट्टको पार्थिव शरीरलाई श्रदाञ्जलीका लागि आजै झिमरुक नदि र सारिबाङ्ग खोला स्थित टिकुरि बसपार्क नजिकको आर्यघाटमा अन्त्येष्टि गरिने पत्रकार प्रमोद पोख्रेलले जानकारी दिनुभयो।उहाँ विशेषगरी महिला संचारकर्मीहरुको अभिभावक तथा प्रेरणाको श्रोत समेत हुनुहुन्थ्यो ।
    यसै बिच नेपाल पत्रकार महासंघ प्युठान शाखाले समेत एक बिज्ञप्ती मार्फत उहाँको निधनले शाखा परिवार तथा सम्पूर्ण जिल्ला स्थित संचारकर्मीहरु दुःखी एवं मर्माहत भएको उल्लेख गरेको छ।

    Advertisement

    यस्तो छ बक्तव्य

    नेपाल पत्रकार महासंघ
    जिल्ला शाखा प्यूठान
    स्था. ः २०५८
    शोक बक्तव्य

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका उपाध्यक्ष बसन्ता भट्टको आज विहान ९ः४५ बजे उहाँकै निवास खलंगा, प्यूठानमा ४४ वर्षको उमेरमा अकल्पनिय दुःखद् स्वर्गारोहण भएको छ । उहाँ लामो समयदेखि उपचारत हुनुहुन्थ्यो ।
    उहाँको निधनले शाखा परिवार तथा सम्पूर्ण जिल्ला स्थिति संचारकर्मीहरु अत्यन्तै दुःखी एवं मर्माहत भएका छौं । शाखाको संस्थागत विकास एवं पत्रकारिता क्षेत्रमा उहाँले पु¥याउनुभएको महत्वपूर्ण योगदान सदासर्बदा स्मरणीय रहनेछ । शाखाको कोषाध्यक्ष र उपाध्यक्ष पदमा रहेर उहाँले प्रत्यक्ष रुपमा अतुलनीय योगदान पु¥याउनुभएको छ ।
    सामुदायिक रेडियो महिला आवाजको अध्यक्ष समेत रहनुभएको उहाँ विशेषगरी महिला संचारकर्मीहरुको अभिभावक तथा प्रेरणाको श्रोत समेत हुनुहुन्थ्यो ।
    स्वर्गिय बसन्ता भट्ट प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनुभएका उहाँका श्रीमान् शाखाका संस्थापक उपाध्यक्ष एवं अग्रज पत्रकार मेघराज भट्ट सहित परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
    मिति ः २०७७÷०१÷११
    …………………………………………………
    विजयसिंह भारती
    सचिव
    …………………………………………………
    महावीर राना
    अध्यक्ष

    बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation