• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

हात माग्न आउँदा


  •   बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
  • महोदय!
    नमस्कार गरें।
    हुनत हजुर अलिकति आशा बोकेर
    ह्यङ्गरमा झुन्डिएको नयाँ बलम्पुरे कोट,
    अलिकती जुत्तामा पोलिस, महँगो घडी बाँधेर
    हात माग्न आउनुभएको होला !
    तर मलाई हजुरको नाम समेत थाहा छैन,
    आज म हजुरलाई मेरो यथार्थ भन्दै छु!

    Advertisement

    जब कोपिला फूललाई डालिमै छोडेर आमा जानुभो
    त्यो दिन देखि बाबा आफ्नो जवानी
    पसिनासँग खर्चंदै हुनुहुन्थ्यो
    ता कि म फक्रेर फूल्न सकुँ ,

    म त भाग्यमानी छोरी हुँ,
    बाबाले हरेक दिन आफ्नो भाग्यलाई
    नाम्लोले थिचिरहनु भो ताकि
    मेरो भाग्य सुगन्ध झैँ फैलियोस !
    त्यसैले आज म बाबाको थिचिएको निधारमा
    ढाका टोपी लगाईदिने सौभाग्य पाएकी छु!

    बाबाको हात सिमेन्टले जलेपछि मात्र
    जल्ने गर्थ्यो चुलोमा आगो पनि।

    बाबा ले हरेक दिन कोदालो समाउनुहुन्थ्यो
    र मैले हरेक दिन कलम समाउन पाए!
    त्यसैले आज म शिक्षित भाकी छु,
    मेरा बाबाका ओठ ले बोल्ने ध्वनि ,
    आँखाले देख्ने सपना
    हत्केलामा ठेलाहरुको अक्षर
    सब बुझ्ने छोरी भाकी छु,

    महोदय!
    हजुको जीवन मा म आए भने यदि
    हजुरको जीवनमा मुस्कान छर्न सकुँला……
    हरदिन आँखा चिम्लेर प्रेम गरुँला जिन्दगिभरी
    ताकी अरु कोहि नदेखियोस हजुर बाहेक !
    कान थुनेर प्रेम गरुँला ताकी कोहि नसुनियोस
    हजुर बाहेक।
    हजुर पाइला चाल्नु म बाटो पछ्याउँला
    एउटा छुट्टै संसार बनाउँला,
    सम्झिनुहोस् न!
    एउटा शिक्षित नारी भयो भने के फाइदा हुन्छ घरमा?
    र म आफ्नो बचाएर राखेको जवानी पनि सुम्पिदिउला,

    तर हजुर !
    मेरो बाबाको लागि म छोरी मात्र नभएर
    औसधि हो मेरो अनुहार!
    जहाँ आमाको पिरले बढेको बाबाको रक्तचाप
    घटेर जान्छ मलाई हेरेपछी!

    घरको चुहिने छानो टालिदिने सपना मै हुँ!
    जहाँ हरदिन बाछिटोले भिजाईदिने बाबाको मन
    ओतिदिन्छ मेरै अनुहारले!

    र मेरो बाबाको अन्तिम सम्पती मै हुँ,
    सुन ,चाँदीको पर्यावाची मै हुँ,
    यो भन्दा ठूलो सम्पती अरु केहि दिन सक्नुहुन्न,
    तर हजुर यो भन्दा धेरै
    आश गर्नु भाको हो भने
    ठिकै छ!
    आईहाल्नु भो
    चिया पिएर जानुहोला।

    नाम – देश बन्धु आचार्य
    बुटवल रुपन्देही

    बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ३.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ७.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ८.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation