• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

कोरोनाक‍ो असर : अण्डा बिक्री नहुँदा किसान चिन्तित


  •   मङ्गलबार, बैशाख ०९, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । अण्डा बिक्री नहुँदा जिल्लाका कुखुरापालक किसान मर्कामा परेका छन।लकडाउनका कारण दानासमेत महँगो हुँदा व्यवसाय नै संकटमा परेको किसानको भनाइ छ। प्युठान नगरपालिका–१०, टाकुरामा कृष्ण बहादुर के सि ले सञ्चालन गरेको रोजा कुखुरा फार्मबाट दैनिक १ हजार ५ सय हजार अण्डा उत्पादन हुन्छ।
    लकडाउनका कारण १५ लाख रुपैयाँ घाटा बेहोर्नुपरेको उनले गुनासो गरे। ‘फार्ममा अण्डाको थुप्रो लागेको छ,’ उनले भने, ‘कुखुरालाई दाना खुवाउन मात्र दैनिक एक हजार ३ सयका दरले खर्च हुन्छ, अब कसरी उक्सिने भन्ने चिन्ताले सताएको छ।’
    उनको फार्ममा करिब १० हजारभन्दा बढी अण्डा नबिकेर थन्किएका छन्। प्रतिअण्डा ९ रुपैयाँमा दिँदा पनि बिक्री नभएको उनले सुनाए। उनले दाना प्रतिकिलो ६० रुपैयाँमा खरिद गरी २ हजार कुखुरा पालिरहेका छन्।
    २ बर्ष अघि व्यवसाय सुरु गरेका के सि ले नाफा लिने बेला लकडाउनले समस्यामा पारेको बताए। ‘बजार र होटल ठप्प भएपछि अण्डा बिक्री हुन छाडे,’ उनले भने, ‘लकडाउन लम्बिए व्यवसाय नै संकटमा पर्ने देखियो।’ उनका अनुसार लकडाउनअघि एक हप्तामा १६ हजार ८ सय अण्डा बिक्री हुन्थ्यो। दाना अभावमा दैनिक २ देखि ४ कुखुरा मरेको उनी बताउँछन्।
    दुई महिनादेखि किसानलाई घाटा नै छ । त्यसमाथि लकडाउनले जताततै बन्द हुँदा अण्डाको खपत र उत्पादन घटेको छ’ उनी भन्छन्, ‘यता किसानको अण्डा बिक्री भएको छैन, अर्को कसैले खान खोज्दापनि पाएको स्थिति छैन् ।’राहत बाड्दा अण्डा पनि राख्न हाम्रो आग्रह छ‘ उनले भने, ‘कम्तीमा त्यसो भयो भने किसानले पनि केही मूल्य पाउँछन् र दाना किनेर खुवाउन सक्छन् । उस‍ो किसान घाटामै छन् ।’
    अण्डाका लागि पालिने सो जातका कुखुरालाई चारो खुवाउने र हेरचाह गर्नमै धेरै रकम खर्च हुन थालेको व्यवसायी के सि ले जानकारी दिए । उनले भने, ‘फार्ममा पालिएका दुई हजार कुखुराले अण्डा दिन शुरु गरेका थिए । लकडाउन भएपछि उत्पादन भएका अण्डा बेच्न पाएका छैनौं ।’कुखुरा पाल्नका लागि रु २९ लाख लगानी गरी फार्म सञ्चालन गरेका व्यवसायी के सि ले बेच्न नपाएपछि बिग्रिन शुरु भएकाले अण्डा नष्ट गर्नुबाहेक अर्को विकल्प नभएको गुनासो गरे ।

    Advertisement

    अहिले करिब एक लाख मूल्यका अण्डा बिक्री हुन नपाएको उनको भनाइ छ । अण्डा बिक्री गर्दै आएको पूरै बजार बन्द हुँदा लगानी खेर गएको उनले बताए ।अण्डाका लागि पाल्दै आएको सो जातका कुुखुरापालनका लागि एक दिनमै रु १० हजार मूल्य बराबरको चारो, औषधि, विद्युतगायतमा खर्च हुने जनाइएको छ ।
    ‘उत्पादित अण्डा बिक्री गर्न नपाउँदा लगानी नै डुब्ने चिन्ता छ । उत्पादन लागतकै मूल्यमा अण्डा बेच्न खोजे पनि खरिदकर्ता पाउन सकेका छैनौं । बैंकबाट ऋण निकालेर गरिएको व्यवसाय धरासायी हुन थालेको छ । बैंकबाट लिएको ऋण तिर्न कुन स्रोतबाट पैसा जुटाउने पिरलो बढेको छ’, उनले भने ।
    व्यावसायिक रुपमा कुखुरापालन गर्दै आएका व्यवसायीले अण्डा बेच्ने र चारोको व्यवस्था मिलाइदिन स्थानीय तह र स्थानीय प्रशासनसँग आग्रह समेत गरेका छन् ।

    मङ्गलबार, बैशाख ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation