• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

कबिता: म, रवि र पवन (नयाँ वर्ष २०७७)


  •   बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
  • ( बासु सर) 
    १२ महिना
    ३६५ दिन
    ८७६० घण्टा
    ५२५६०० मिनेट
    ३१५३६०० सेकेन्ड लगाएर
    फेरि आईपुग्यो यो पृथ्वी उहीँ मितिमा
    उहीँ चाल र उहीँ गतिमा तर फरक
    स्थिती र फरक परिस्थितिमा।

    Advertisement

    कतै हिउँदमा नुन झरिरहेको झरी
    कतै बर्षा याममा परिरहेको खडेरी र
    कतै नत खडेरी नत झरीको अवस्थामा
    आकाशमा मडारीरहेको कालो बादल अनि
    त्यहीँ अन्योलतामा खुशी खोज्नेहरु देखि पर
    म रवि र पवन सङ्गै भएर मनायौ नयाँ वर्ष
    जहाँ हामी गर्यौ अन्तरङ्ग बातचित र स्पर्श।

    मलाई लिन बिहानै मेरो कोठाभित्रै पुगेको पवन सङ्गै
    म पुगे सुटुक्क एक चौतारी सम्म जहाँ आएको थियो रवि
    उसैले पठाएको रहेछ पवनलाई बोलाउन मलाई किनकी
    थाहा थियो उस्लाई मैले ऐले नयाँ वर्ष घरमै मनाउने कुरा
    सायद चाहान्थे उनिहरु पनि म सङ्गै नयाँ वर्ष मनाउन
    र मैलेपनी चाहन्थे उनिहरुलाई केही सोध्न र सुनाउन
    जुन कुरा मैले कहिल्यै सोधेको थिएन र सुनेको थिएन।

    सबैभन्दा पहिले मैले म थुनिएकोबारे मेरै एउटा कबिता सुनाए
    त्यो सुनेर पवनले पिपलको पातहरु सङ्ग मिलेर ताली बजायो
    र रविले रुखको हागाहरुलाई भुईमा त्यहीँ ताली सङ्गै नचायो
    मैले ताजुव मानेर सोधेँ पवनले पातहरु सङ्ग ताली बजाउनु
    र रविले रुखको हागाहरुलाई भुईमा सङ्गै नचाउनुको कारण
    अनि जवाफ आयो यस्तो: ‘आज मान्छे दुखी र प्रकृति खुशी छ’
    जुन खुशी देखाउन उनिहरु मलाई डाकेछन नयाँ वर्षको दिन।

    मैले फेरि सोधेँ करोडौं सेकेन्ड बिताएर आएको दिन रोजेर
    उनिहरुले मलाई खोजेर बोलाउनु पर्ने सवालको जवाफ तर
    अहिले मैले उत्तर सहितको प्रश्न पाँए उत्तर दिनै नसकिने
    पवनले पंखा चलायो अनि रवि रिसाएर रातो रातो भयो र
    मलाई सोध्यो पसिना पार्ने प्रश्न:’पृथ्वीको पाईला गन्न सक्ने
    मान्छेले कहिल्यै गनेको छ आफ्नो पाईला ? जुन पाईला सधैं
    चल्छन् दुर्गन्धित पार्न यो धर्तिलाई त्यो मैले मात्र देखेको छु’।

    सोध्नु थिएन मलाई उनिहरु सङ्ग अब एउटा पनि प्रश्न
    बरु सुनाउनु थियो एउटै भावना ‘नयाँ वर्षको शुभकामना’
    मैले त सुनाए तर मौन रहे रवि र पवन अनि धर्ती र गगन
    अफ्ठ्यारो आईपर्यो आफैलाई उभिन उनिहरुको अगाडि
    मकरो लगाएर मुखमा टाप कसे त्यहाँ बाट नहेरी पछाडी
    मलाई बोध भयो मनुष्यको मुखमा मकरो लाग्नुको अर्थ
    देखाउन लाएक भएन अनुहार त्यसैले छोपिदियो प्रकृतिले।

    © स्वयममा सुरक्षित।
    मिति २०७७/०१/०१-

    रचनाकार ( बासु सर) हाल अादर्श नमुना मावि लमही ५ देउपुरकाे शिक्षक हुनुहुन्छ ।

    बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation