• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ३. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ४. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ६. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ७. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ८. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • ९. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • १०. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

कोरोना : विश्व अर्थंतन्त्र र नेपालमा प्रभाव


  •   बुधबार, चैत २६, २०७६ मा प्रकाशित
  • शशिधर पन्थी। हामीले यस कोरोना रोग माहामारीले विश्वमा विकरालरुप लिएको छ। विशेषगरि विकसित मुलुकहरुसमेत यसको मारमा छन।यसले अमेरीकाजस्तो विकसित देशलाई समेत त आक्रान्त पारेको छ ।साथसाथै यसको प्रभाव नेपालमा पनि अवस्य छ । हाम्रो सिमावर्ती क्षेत्रमा यसको संक्रमण फैलने डर अझबढी रहेको छ।नेपालमा बाहिरबाट आउनुभएका सबै मानिसहरुको परिक्षण कार्य पुरा भएको छैन । यसबाट अझै यो रोग फैलने खतरा सकिएको छैन । सरकारले विशेषत भारतसगको खुला सिमा तथा विभिन्न मानिसहरुको आवतजावतमा रोकथाम गरिरहेको छ।भारतबाट आएका कतिपय मानिसहरु सिमावर्ती क्षेत्रमा अलपत्र छन। सरकारले नत तिनिहरुको उद्धार गरि क्वारेनटाईनमा राख्न सकेको छत तिनिहरुको व्यवस्थापनमा। कतिपय भारतमा पनि विभिन्न हाम्रा नेपालीहरु अलपत्र अवस्थामा या अव के गर्ने भन्ने स्थितिमा हुनुहुन्छ । कतै मानिसहरु नेपालको लकडाउन खुलेपछि तुरुन्त नेपाल आउने तयारीमा हुनुहुन्छ।यसलाई पनि हामिले क्वारेन्टाईनको व्यवस्थापन अझ राम्रो तथा पछिको लागि पनि सोच्नुपर्ने देखिन्छ। अहिले आफन्त भन्दा पनि आफन्तसगै उपहार स्वरुप रोग पो आएको छ कि भन्ने चेत मानिसमा हुनु पर्दछ ।यदि ति आफन्तहरु आईहाले भने पनि अनिवार्य सेल्फ क्वारेनटाइनमा बस्न समाजबाटै प्रेरित गर्नुपर्दछ ।
    हाम्रो प्युठान जिल्लामा पनि जनप्रतिनिधिहरु
    अहोरात्र राहत वितरण तथा समाजका समस्या हल गर्नमा केन्द्रीत हुनुहुन्छ । यसले समाजका गरिव तथा दुखीहरुलाई र तिनिहरुको सहायतामा विशेष महत्व राख्दछ । यस समयमा विभिन्न जनगुनासा तथा सकारात्मक टिकाटिप्पणीहरु ह्ुनसक्छन ।यस्ता टिकाटिप्पणीहरुले हाम्रा प्रतिनिधि अभियान्ताहरुलाई सचेत रहन र सा्रेत तथा साधनको समुचित तथा भरपुर उपयोग गरि राहतको वितरण तथा व्यवस्थापनमा सजग र सचेत गराउने छ । सधै सवैको विरोधमा उत्रनु संका उपसंका गर्नुभन्दा सहयोगी भावना देखाई सामाजिक कार्य गर्न सकिन्छ । प्रतिपक्षमा रहनुभएका पार्टीसग सम्वद्ध व्यक्तिहरु जन प्रतिनिधिहरु पनि यस समयमा क्रियाशिल रहेर सहयोग तथा असल जनप्रतिनिधीको तथा व्यक्तित्वको पहिचाहन दिन सक्नुहुनेछ । यस समय भनेको हाम्रा जनप्रतिनिधिहरुको मुल्याङकन गर्ने समय पनि हो । कुशल शाशक भविश्यदर्शी तथा हरेक कुराहरुमा सचेत र चनाखो हुनुपर्दछ । समाजले तपाईमा पारदर्शिता खोजेको हुन्छ ।कतिपय सञ्चारका माध्यमहरुमा के पनि सुनियो भने विभिन्न ठाउँमा मानिसहरुको आवतजावतमा रोक्न नसकेर पुलहरु भत्काईयो भन्ने पनि सुनियो । यस तरिकाको विपरित विनाशकाले बुद्धिस समाधानको उचित उपाय थिएन । आजपनि बझाङ या वाजुरा पनि त्यस्तै प्रकृतिको कार्य भएको समाचार सुने । यो समाचारले मलाई केहि बोलौ बोलौ लाग्यो र म यो लेख्न वाध्य भएँ । अब कुरा गरौँ समाधानको ,हामीकहाँ पनि विभिन्न मिडियाहरु छन, रेडियो टेलिभिजन छन । ति सन्चारका माद्यममा विभिन्न सुचना जारी गरि कडाईका साथ सुचना सम्प्रेषण गर्न र समाजमा सचेतना फैलाउन सकिन्छ । दण्ड जरिवानाको व्यवस्था गर्न सकिन्छ ।सबै मानिसलाई आफ्नो ज्यानको माया हुन्छ । मानिसहरुलाई यस माहामारीवारे उचित जानकारी नहुनु र मानिसहरुमा के हुन्छ र यता त फैलिएको छैन भन्ने भान हुनु नै भ्रम तथा कमजोरी हो । यी कुराहरुलाइ मनन गर्दैअसल नागरिकको परिचय दिदै सभ्य समाजको निर्माणमा सहयोग गरौ।रोगबाट आफू पनि बचौ अरुलाइ पनि सुरक्षित राखौ।।

    Advertisement

    पन्थी प्यूठान न.पा ८ प्यूठानबासी र हाल काठमाण्डौंमा बस्दै आएका छन।उनि त्रि वि एम ए अर्थशास्त्र अध्यनरत विद्यार्थी हुन।

    बुधबार, चैत २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ३.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ५.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा

    • ६.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    भर्खरै

    • १.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ४.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ६.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ७.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ८.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation