• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा. युवराज खतिवडा


  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले पाँच प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्न आन्तरिक ऋण लिनु अपरिहार्य भएको बताएका छन्।
    नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको आर्थिक कार्यक्रम अर्थको अर्थ ले ३२औं वर्ष प्रवेश गरेको अवसरमा आयोजित पूर्व-बजेट अन्तर्क्रियामा बोल्दै खतिवडाले आर्थिक सूचकहरू सकारात्मक रहेका र वर्तमान गतिमा अघि बढेमा नेपाल छिट्टै विकासशील राष्ट्रमा स्तरोन्नति हुने दाबी गरे। “छ–सात प्रतिशत आर्थिक वृद्धिदर प्राप्त गर्न ऋणको आकार बढाउनुपर्छ,” खतिवडाले भने, “अब क्षेत्र तोकेर मात्र होइन, ठोस परियोजनाको खाका बनाएर आन्तरिक ऋण लिनुपर्ने समय आएको छ।” सूचना प्रविधिलाई प्राथमिकता दिइएको सरकारको नीति तथा कार्यक्रमबारे चर्चा गर्दै उनले ‘स्टार्टअप’ र ‘इकोसिस्टम’ निर्माणमार्फत जेनेरेसन जेड लक्षित योजना अघि बढाइने बताए। यसले युवालाई रोजगारी र आयआर्जनमा सहयोग पुग्ने उनको भनाइ थियो।
    सरकारी खर्चका सन्दर्भमा खतिवडाले विदेशी भ्रमणभन्दा सफ्टवेयर खरिदमा बढी रकम खर्च हुने गरेको उल्लेख गर्दै सार्वजनिक खरिद ऐन संशोधनको तयारी भइरहेको जानकारी दिए। विभिन्न आयोगहरूले दिएको सुझाव कार्यान्वयनमा ढिलाइ हुनुको कारण प्राविधिक कमजोरी र चरणबद्ध लागू गर्ने प्रक्रिया रहेको उनले स्पष्ट पारे।
    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रेशम थापाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत कार्यपत्रमा सबै आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने सुझाव दिए। उनले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त गर्नुपर्ने मागसमेत गरे।
    नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थिले अर्थको अर्थ कार्यक्रमले मुलुकको आर्थिक नीति निर्माणमा तीन दशकभन्दा बढी समयदेखि योगदान दिँदै आएको प्रशंसा गरे।कार्यक्रममा अर्थशास्त्री डा. केशव आचार्य, डा. शालिग्राम पराजुली, डा. भोजराज घिमिरे, चिरञ्जीवी अधिकारी लगायतले सरकारको नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै आगामी बजेटमा समावेश गर्नुपर्ने विषय, कार्यान्वयनका चुनौती र समाधानबारे धारणा राखे।
    कार्यक्रमका सभापति तथा अर्थको अर्थ का प्रवन्ध निर्देशक हृदयराज गौतमले कार्यक्रमले सरकारलाई बजेट निर्माणमा सघाउने विश्वास व्यक्त गरे। कार्यक्रममा ३२औं वार्षिकोत्सव स्मारिका पुस्तक पनि विमोचन गरिएको थियो।

    Advertisement

    सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...