• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

सुनवल नगरपालिका आफैले उत्पादन गर्यो पिपिई


  •   आइतबार, चैत २३, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-19) रोकथाम र नियन्त्रणका लागी नवलपरासी जिल्लाको सुनवल नगरपालिकाले पनि विभिन्न कदमहरु अगाडी बढाइरहेको छ । जसअन्तर्गत नगरपालिकाले आफ्नै लागतमा १ सय थान पिपिई (Personal Protective Equipments) उत्पादन गरि आज जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत जिल्ला भरिका स्वास्थ्यकर्मीहरु, एम्बुलेन्स चालक तथा क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको सेवार्थ खटिएका ब्यक्तिहरुको प्रयोजनको निम्ति वितरण गर्ने भएको छ । नगरमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका निमित्त नगरप्रमुख लगाएत सम्पुर्ण जनप्रतिनिधिहरुले विभिन्न योजना निर्माण गरी त्यसको कार्यान्वयनमा अग्रसर भएर लागिरहेका छ्न । नगरपालिकाले वडा न ११ स्थित प्रहरी महाविधालयको परिसरमा १०० बेडको क्वारेन्टाइन होम सञ्चालन गरेर विभिन्न देशबाट आएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा सुरक्षीत राखेको छ । यस्तै मुलुकभर गरिएको लकडाउनले काम गर्न नपाएका नगरभित्र १३ वटा वडामा नै रहेका दैनिक ज्याला मजदुरी गरि परिवार पाल्ने श्रमिकहरुका लागी राहत सामाग्रीहरु वितरण गरिरहेको छ । यस्तै नगरले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागी दैबिक प्रकोप उद्धार विशेष कोष स्थापना गरेको छ । सो कोषमा अहिलेसम्म २५ लाख रुपैयाँ सहयोग प्राप्त भैसकेको र सहयोग गर्ने दाताहरु पनि उत्साहित रुपमा अझै बढ्ने क्रम जारी रहेको नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीले बताए । नगरप्रमुख थापा स्वयंले सो कोषमा आफुले पाउने तिन महिना वरावरको तलब १ लाख ३ हजार ९ सय पचास रुपैयाँ सहयोग गरेका छन् भने नगरका अन्य जनप्रतिनिधिले समेत आफुहरुले पाउने १५ दिन वरावरको तलव उक्त राहत कोषमा जम्मा गर्ने भएका छ्न । नगरले सुरु गरेको उक्त राहत कोषमा उत्साहपूर्वक आएको सहयोग रकम देशभरिमै उदाहरणिय बनेको छ ।

    Advertisement

    आइतबार, चैत २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ३.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ७.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ८.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation